lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu mani mani kuru – songhai

Loading...

छाडेर काम सारा एक काम रोजिरहेछु ।
यो देश मा म एउटा मानिस खोजिरहेछु ।

देखे कही बताय हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन की सपूत कोही।

यो प्रश्न ख्याल राखे सबलाई सोधिरहेछु ।
यो देशमा माँ म एउटा मानिस खोजिरहेछु ।

आमा एही नबाँचे कस्कोपियार पिउने
कुन काखमा रमाउनेकसका निमित्त जिउने

मूर्छित मातृभूमी को प्राण हरणमा
यो बिसको घड़ा जो पिउने छ बिज रणमा

एस्ता परम प्रतापी एस्ता अजिय नायक
अबतार भयर मानब घुंगघर हर्न लायक

म तेहि महान मानब को मार्ग खोपिरहेछु 2
यो देशमा म एउटा मानिस खोजिरहेछु ।

पाएर शक्ति सत्ता गर्देन चोखो कर्म
आफ्नै सरीरको जो बुजच्छ भित्री मर्म
संचेतना जगाई यो देश माथि लाने ।

आशा र उन्नतिको दृस्टि दियर जाने
म तेहि नया भबिष्य को बिज रोपिरहेछु 2

यो देशमा म एउटा मानिस खोजिरहेछु 2

end

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...