lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu timro nau – cobweb

Loading...

तिम्रो त्यो आँखामा मैले
देखे… संसार मेरै
तिम्रो त्यो आँखामा मैले
देखे… संसार मेरै
बिहानीको किरण हो कि
शीतल बतास हो
बिहानीको किरण हो कि
शीतल बतास हो
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
तिम्रो माया

मेरो यो गीतमा मैले
पाए… आवाज तिम्रै
मेरो यो गीतमा मैले
पाए… आवाज तिम्रै
बिहानीको किरण हो कि
शीतल वतास हो
बिहानीको किरण हो कि
शीतल वतास हो
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
तिम्रो माया

बाध्यता र विवस्ताको डोरीले
सकिदैन यो मन बाँध्न कहिले
माया गर्नेछु सधैँ तिमीलाई
जति गर्छु अहिले

तिम्रो माया
तिम्रो माया
तिम्रो माया
तिम्रो माया

तिम्रो त्यो आँखामा मैले
देखे… संसार मेरै

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...