lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu mero desh – nepathya

Loading...

(मेरो हजुर यो माया तिमिलाइ नै भो
सम्हाली राख जोगाएर राख२) २
मेरो हजुर यो माया तिमिलाइ नै भो

(सुनसान रात कहाँ हो कता
तारा गन्दै तिमिलाइ खोजी बसे) २
बाहिर हिमाल हासी रहेको थियो
जुन लजाउदै थियो
तेति नै बेला सिरानी पल्टाएथे
हजुरलाइ सम्झेर,
(मै जसरी बिउझेउ कि तिमी पनि) २
(मेरो हजुर म त पागल प्रेमी, बेहोसी हु) २
(सम्हाल मलाइ, नत्र म बौलाउने छु)२
promoting nepali music

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...