
timro mero sambandha - adrian pradhan lyrics
तिम्रो*मेरो सम्बन्ध तोड्नेहरू पनि रहेछन्
तिम्रो*मेरो सपना टुटाउनेहरू पनि रहेछन्
तोड्नेहरूको कुरा सुनेर
टुटाउनेहरूलाई आफ्नो सम्झेर
मलाई तोडी दिने, मेरो सपनाहरू टुटाइ दिने
मलाई तोडी दिने, मेरो सपनाहरू टुटाइ दिने
तिमी जस्तो मायालु पनि रहेछ
कहाँ खेलेको थिए र पवित्र प्रणयको खेल?
तिम्रो आँखामा मेरो जीन्दगी पो खोजेको थिए मैले
कहाँ रोजेको थिए र तिम्रो नशालु योवन
हृदय मन्दिरमा राखेर पो पुज थिए है मैले
तिमीले त जब मेरो साथ छिडी दियौ
तिमीले त जब मेरो साथ छिडी दियौ
शीशा फुटे झैं हृदय नै टुट्यो
जिन्दगीको तार चुड्यो
शीशा फुटे झैं हृदय नै टुट्यो
जिन्दगीको तार चुड्यो
तिम्रो*मेरो खुशीमा जल्नेहरू पनि रहेछन्
तिम्रो*मेरो छातीमा छुरा रेट्नेहरू पनि रहेछन्
जल्नेहरूको कुरा सुनेर
रेट्नेहरूलाई आफ्नो सम्झेर
मलाई जलाई दिने, मेरो छाती भरि रेटि दिने
मलाई जलाई दिने, मेरो छाती भरि रेटि दिने
तिमी जस्तो मायालु पनि रहेछ
Random Song Lyrics :
- i go numb - grip grand lyrics
- taking risks - out psycho lyrics
- naturama - vsewerin02 lyrics
- where is my mind - the supervillains lyrics
- how do you let go of the one you love - nicole scherzinger lyrics
- h.o.m.e. - jimmy e.l.e lyrics
- young kings - young king'z lyrics
- we taking over lyric's - jet west, lyrics
- falacia - en vivo desde auditorio nacional/2012 - enjambre lyrics
- без предрассудков - kinxy lyrics