sarfira - aka solo pra-cash lyrics
#hook
सर्फिरा, सर्फिरा, सर्फिरा
मान्छे म अत्ति छु सर्फिरा! त्यसरी घुरेर के हेर्या?
हेर्छस् की झुण्ड्या छ तल्तिर! (2)
#verse
जान्ने नहो च्यापेला गेडा!
बौलाउछस की के हो बेला*बेला?
बडी भैस खाल्डो मा जाक्केला!
brain चल्दैन दशा लाग्या बेला।
म बाज तँ सानु भँगेरा।
केहि हुन्न याँ तँ जाबो जङे्र।
धेर् नसन्की झार्दिन्छु बंगारा।
चुप लागी बस् कुनामा थन्केर।
तँ मुला ले मलाइ के सोचिरा?
म को रैछ जा आइजो बुझेर।
मसंग बोल्निगर झुकेर
नत्र लात हान्छु घर बाटै थुतेर।
बोल अली राम्ररी सोचेर।
कोच दिउला नपाकेको केरा!
गफहान्दै हिड्दै छस् खोकेर
भेट्लास नि हिन अलि जोग्एर।
rap खेल मा मँ गुरु तँ चेला
g केला जा दिमाग नखेला!
तँ मुँला अस्ति को चिचिला
जा आइज राम्ररी सिकेर।
चुप्बस् भाइ तँ धेरै नता्ति
राम्रो गर्दा गर्दै नमात्ती
अकाल मै पाउलास् नी बिर्गति!
मै गर्दिन्छु तेरो अंत्येष्टि।
शब्द लाई केलौँन जान मुजि
rap के हो राम्रो संग बुझी
तेत्तिकै हावा मा नउफ्री
rap को lyrics सई नबुजी।
#hook
सर्फिरा, सर्फिरा, सर्फिरा
मान्छे म अत्ति छु सरफिरा!
तेसरी घुरेर के हेर्या?
हेर्छस्स की झुण्ड्या छ तल्तिर! (2)
#verse
हावा हुरी आँधी संग लड्दै
बाल्यकाल बित्यो संघर्ष गर्दै।
गल्लि गोरेटो सडक मा खेल्दै
मेरो जन्म भाको rap हान्न लेख्नै।
सक्दैनस तैँले मेरो शब्द झेल्नै।
अघि बढ्दैछु सक्दैनस छेक्नै।
मेरो सफलता बाँकी छ देख्नै।
समय बद्लिने्छ एक बेरमै
तैले नचाहे पनी पर्छ हेर्नै!
गारो हुनेछ तँलाई सास फेर्नै।
ahh
#verse
नखोज थाङ्ना मा सुताउँन लाइ!
मुजि झुट सक्दैनस् लुकाउन लाई
तँलाई केरकार हांन्छु म भाटा लगाइ!
आउँछु कालो मोसो दली border कटाई।
साले तँ मुजि ले के सोच्या मलाई?
सायद galat fehmi भयो होला तँलाई।
तेरो बाउ त मसंग हिन्छ डराइ।
तँ आँउनि खेल्न म संग लडाँइ?
बाघ नखोज तर्साउन नाङ्लो ठटाई!
तेरो छाति फोड्दिन्छु ख्याल गरेस भाइ।
#hook
सर्फिरा, सर्फिरा, सर्फिरा
मान्छे म अत्ति छु सर्फिरा!
तेसरी घुरेर के हेर्या?
हेर्छस्स की झुण्ड्या छ तल्तिर! (2)
yeah
Random Song Lyrics :
- control (remix) - clay cockrell lyrics
- гнилая роза (rotten rose) - cinema (russia) lyrics
- i need you - carla prata & nilton cm lyrics
- bounce - trap kiing lyrics
- daf rek - דף ריק - ortega - אורטגה lyrics
- superstar (acoustic version) - marina lyrics
- bonjour, bonsoir - jaydén debonair lyrics
- overkant - era (nl) lyrics
- mangori - zeke_ke lyrics
- o.w.a - youngqueenz lyrics