
bachau - albatross (npl) lyrics
Loading...
[verse 1]
के यही हो अस्तित्व मेरो?
जीउनु बाँकी नै थीयो
कजाउन नसकेपछि ईच्छा नी मर्दै गयो
अब कहिल्यै नभेटिने डरले आत्ती चिच्च्याई बसे
अनि संसारलाई त्याग्ने बिचारमा बाैलाही मात्ती हिंडे
के यही नै हो भाग्य मेरो विश्वासै गर्न नि गार्हो?
नचाही अपनाए पनि, तिमीलाई गुमाए पनि
जुन कहिल्यै नपाउने आशामा अरूमै तिमी खोजी बसे
त्यही कहिल्यै नपाउने आशामै तिमी ठानी अरू नै रोजें
[chorus]
बचाऊ मलाई म आफै संग बोली रहेछु
बचाऊ, बचाऊ मलाई म आफ्नै रचनामा भुली रहेछु
बचाऊ, बचाऊ मलाई म आफ्नै कल्पनामा डुबी रहेछु
बचाऊ, बचाऊ मलाई, बचाऊ मलाई
[instrumental]
[chorus]
बचाऊ मलाई म आफै संग बोली रहेछु
बचाऊ, बचाऊ मलाई म आफ्नै रचनामा भुली रहेछु
बचाऊ, बचाऊ मलाई म आफ्नै कल्पनामा डुबी रहेछु
बचाऊ, बचाऊ मलाई, बचाऊ मलाई
Random Song Lyrics :
- hvy mtl drmr - des rocs lyrics
- panty ho - otis lyrics
- medio loca (hasta el bikini me estorba) - dënver lyrics
- §125.27 - hec lyrics
- foi deus - agnaldo timóteo lyrics
- odota aamuun - aste lyrics
- rolex - mauli lyrics
- this way, always - lucas wolfe lyrics
- subterranean zone - four letter word lyrics
- lo mein - georgia anne muldrow lyrics