
adhar - albatross lyrics
आँखा उघार्ने बेला भो
निन्द्राबाट जाग्ने बेला भो
रुमल्लिये नौलो धारणा लिएर
रुमल्लिये नौलो दिशा तिर
रुमल्लिये नौलो धारणा लिएर
रुमल्लिये
अब त भनिदेउ तिमी मेरो
बोलीत देउ
शब्द केलाउ
अब त भनिदेउ तिमी मेरो
बोलीत देउ बोलित देउ
दृष्टि तिखार्ने बेला भो
सोचाइलाई सुधार्ने बेला भो
रुमल्लिये नौलो धारणा लिएर
रुमल्लिये नौलो दिशा तिर
रुमल्लिये नौलो धारणा लिएर
रुमल्लिये
अब त भनिदेउ तिमी मेरो
बोलीत देउ
शब्द केलाउ
अब त भनिदेउ तिमी मेरो
बोलित देउ बोलित देउ बोलित देउ
समस्याको समाधान उत्तर दक्षिण
आधारै भईदेउ हामी
आधार म बनिदिन्छु तिम्रो
समस्याको समाधान उत्तर दक्षिण
आधारै भईदेउ हामी
आधार म बनिदिन्छु तिम्रो
आँखा छोपी अन्धो बनाइ
सत्यलाई बिउलाई
(कस्ले कस्लाई) के भन्छ भने
मरु भने कल आयो मरे पनि के नै पायो
नबनाइ
आँखा छोपी अन्धो बनाइ
सत्यलाई बिउलाई
कस्ले कस्लाई के भन्छ भने
मरु भने कल आयो मरे पनि के नै पायो
नबनाइ
सम्पूर्ण पृथ्वीको
सम्पूर्ण पृथ्वीको
सम्पूर्ण सृस्टिको
सम्पूर्ण सृस्टिको
Random Song Lyrics :
- regression - hokkaido lyrics
- nightmarish (nightmare creatures) - ware-wolff lyrics
- one day - tuesday's child lyrics
- bravo - nick grant lyrics
- 埋葬 (telepathy) - amuxax lyrics
- без чувств (bez chuvstv) - sos3di & противофаза lyrics
- moon tamyz - saryalem lyrics
- we are the dirt - nyucto lyrics
- quiero contarte - banda nueva lyrics
- nasaan nga ba ang pag-ibig? - agaw agimat lyrics