
nepali - albatross lyrics
Loading...
nepali lyrics
मान्छेको बोली बन्दूक को गोली झुक्याएका छन जथाभाबी बोली, सुनेर बसेका छौं नेपाली
बाजेले भन्थे कलियुग लागे देउताले नि मन्दिर छोडी भागे, बुझेर बसेका छौं नेपाली
बुझेर बसेका छौं नेपाली !
बस्दिन पापी यो शहरमा
बिरानो लोभी यो नगरमा
मान्छेको बोली बन्दूक को गोली, सजाय होला आज या भोलि , कुरेर बसेका छौं नेपाली
कसैले केहि गर्दिए नि हुन्थ्यो , कोही कहिँ जागे नि हुन्थ्यो, पर्खेर बसेका छौं नेपाली
पर्खेर बसेका छौं नेपाली !
बस्दिन पापी यो शहरमा
बिरानो रोघी यो नगरमा
बस्दिन पापी यो शहरमा
मुक्ति देऊ मलाई !
बस्दिन पापी यो शहरमा…
बिरानो रोघी यो नगरमा…
बस्दिन पापी यो शहरमा…
मुक्ति देऊ मलाई !
Random Song Lyrics :
- innocent - epilog. (be) lyrics
- st. georg & the dragon (up the knight) - eclection lyrics
- overloaded - cras lyrics
- sweet genevieve - the mills brothers lyrics
- дофамин (live) (dopamine) - куок (quok) lyrics
- return to sender - stryck9 lyrics
- private party - 2roo lyrics
- no friends - jon keith lyrics
- ахтунг - puponix lyrics
- i won't die - solar stardust lyrics