
ye daju nasamu (chhakka panja 2) - almoda rana upreti & sujata verma lyrics
हे दाजु, नसमाऊ नारीमा
जान्न म त डिजेलकाे गाडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हे सानु, समाऊ न नारीमा
घुम्न जाऊँ डिजेलकाे गाडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हिलो लाग्ला नाइलनको साडीमा
२२ वर्ष लागिसक्या फिलै नहुनी
मैयाँहरू कति भेटेँ, दिलै नहुनी
हे, २२ वर्ष लागिसक्या फिलै नहुनी
मैयाँहरू कति भेटेँ, दिलै नहुनी
talent*salent केही नचाहिने, सपना सलमान खानको
केटाहरूलाई झुलाएर dream someone को
म पनि भिनाजुको single सालो
गोरो*गोरो कति खोज्छौ? यता handsome कालो
हे सानु, समाऊ न नारीमा
घुम्न जाऊँ डिजेलकाे गाडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हे दाजु, नसमाऊ नारीमा
जान्न म त डिजेलकाे गाडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हिलो लाग्ला नाइलनको साडीमा
केटी नपट्टिएसम्म अनेक गफ गर्नी
मिसन पूरा भएपछि मोबाइल अफ गर्नी
(हो) केटी नपट्टिएसम्म अनेक गफ गर्नी
मिसन पूरा भएपछि मोबाइल अफ गर्नी
घरमा “राम*राम” तिमी, बाहिर कृष्णजस्तो
फकाउनलाई जे नि भन्छौ, कुरा कति सस्तो
dad*mom को म पनि single छोरी
पाउनलाई गाह्रै पर्ला यति राम्री गोरी
हे सानु, समाऊ न नारीमा
घुम्न जाऊँ डिजेलकाे गाडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हे दाजु, नसमाऊ नारीमा
जान्न म त डिजेलकाे गाडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हे, हिलो लाग्ला नाइलनको साडीमा
हिलो लाग्ला नाइलनको साडीमा
हल्का रमाइलो
Random Song Lyrics :
- stories [alternate version] - urthboy lyrics
- school love - barrytjunz lyrics
- liberace - farruko & anuel aa lyrics
- prísne tajný život - richard müller lyrics
- utenat - siri nilsen lyrics
- lecce, leaving - lee ranaldo and the dust lyrics
- cold (2 cainz) - boys city lyrics
- don't hmu - kingtann lyrics
- afterlife [ft. lil rosegold] - ryan deranged lyrics
- das leben - d-bo lyrics