timro bahek - anju panta and sanup poudel lyrics
timro bahek lyrics
तिम्रो बाहेक अरु को छ र मैले लिने नाउँ?
तिम्रो साथ बिना कहाँ छ र मैले बाँच्ने ठाउँ?
hmm, तिम्रो बाहेक अरु को छ र मैले लिने नाउँ?
तिम्रो साथ बिना कहाँ छ र मैले बाँच्ने ठाउँ?
दुनियाँ त्यतै छोडेर, जे थिए बाधा तोडेर
आएँ तिमीसँगै मन*मुटु जोडेर
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
भेटिन भने कुनै पल, देखिन भने कुनै पल
डरले यो मन दुख्छ प्रिय
मनमा राख्छु भन्न पर्दैन, आँखामा राख्छु भन्न पर्दैन
तिम्रो साथ भए पुग्छ मलाई, पुग्छ, प्रिया
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
जीवनको आशा तिमी हौ, मनको भरोसा तिमी हौ
तिमी बाहेक अरु खास छैन
खुसी साट्ने पनि तिमी हौ, जुनी काट्ने पनि तिमी हौ
अब अरु कसैको मलाई विश्वास छैन, छैन
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
Random Song Lyrics :
- köyhät kyykkyyn - jukka nousiainen lyrics
- огня (fire) - louna lyrics
- contraband - cvbz lyrics
- ticket to the otherworld - voyage in solitude lyrics
- weiß und anthrazit - diorama lyrics
- driving away from home - south trees lyrics
- i told you - tdot illdude lyrics
- naked trees - fuckyouposers lyrics
- slave and owner - عبد و مالك - moataz al azzamy lyrics
- stand - pedro aznar lyrics