
dherai jiune rahar - anju panta lyrics
[chorus]
धेरै जिउने रहर भए
धेरै जिउने रहर भए मेरै आयु जिए हुन्छ, मेरै आयु जिए हुन्छ
चानचुन कैडी सम्झि मलाई माग्नेलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई माग्नेलाई दिए हुन्छ
धेरै जिउने रहर भए
[verse 1]
आकाश सरि फराकिलो मनै खोली माया दिए
हो, आकाश सरि फराकिलो मनै खोली माया दिए
धोका दिन्छौ भने अब कलेजीलाई चिरे हुन्छ
[chorus]
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
धेरै जिउने रहर भए
[verse 2]
बगीरहे आँशु मेरो, बगीरहे आँशु मेरो चोट खन्दै हृदयमा
बगीरहे आँशु मेरो चोट खन्दै हृदयमा
प्यास मेट्ने त्यही आँशुलाई अन्जुनीले पिए हुन्छ
[chorus]
चानचुन कैडी सम्झि मलाई कसैलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई कसैलाई दिए हुन्छ
[bridge]
वर पिपल र आकाश धर्ती भन्ने चोखो साइनो मात्रै
हो, वर पिपल र आकाश धर्ती भन्ने चोखो साइनो मात्रै
भनाई र भोगाई बिचमा जीवन धेरै फरक हुन्छन्
[chorus]
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
धेरै जिउने रहर भए
Random Song Lyrics :
- on licence - sr lyrics
- gate.keeper - darknet, dal av & jackson rose lyrics
- kitty girl - oddko lyrics
- we outside - t-low lyrics
- lemongrass - kiwi smoke lyrics
- new sol - dangermuffin lyrics
- n.v.a - ak, dopesmoke, sad & vd lyrics
- paralyzed - kevin smiley lyrics
- worst friend - prod.fools lyrics
- 4th of july - chudson (band) lyrics