
katha - ankit shrestha lyrics
Loading...
सधै तिम्रो हात समाए
तिम्रा कथाहरुमा रमाए म
थोरै थोरै आशा राखि
सानो सानो पाइला टेकी गयेछौ
कालो कालो आकाशबाट
मेरो नाम कति बोलाऊछौ?
जिबन धेरै छोटो
अध्यारो बाटो
उझ्यालो कसले देखाउने होला?
“छिटो घर फर्की आउनु
तिमीलाई सम्झी बसिरहेको छु”
समाएलाइ रोक्न सकिन
धेरै ढिला नि भैसकेछ आज
अब तिम्रो मुस्कान र न्यानो
काखको माया कहिले पौने हो?
जिबन धेरै छोटो
अध्यारो बाटो
उझ्यालो कसले देखाउने होला?
सधै तिम्रो हात समाए
तिम्रा कथाहरुमा रमाए म
थोरै थोरै आशा राखि
सानो सानो पाइला टेकी गयेछौ
Random Song Lyrics :
- fireworks - jung yong hwa lyrics
- 慢灵魂 unplugged版 - 盧廣仲 lyrics
- reacción - extracción lyrics
- solaris - sergio lagos lyrics
- jobitten - engleforevigt lyrics
- come to me and drink - michael card lyrics
- the banshee - enforcer lyrics
- inconveniente - niños héroes lyrics
- hei älä luule - disco lyrics
- mal nécessaire - brav lyrics