
sapana haru - ankit shrestha lyrics
चारैतिर अध्यारोनै अध्यारोले बित्दै गएछ यो समय
खोला किनारको ढुंगा जस्तै म, हरियालीको आवाज खोज्दै
म, हराए कहाँ?
के याद होला सबैलाई? यादहरु त ऋतुहरु संगै हराई जान्छ यहाँ
आफुलाई सोध्छु म, के हुदै छ यहाँ? पाहिन्छके यो
सपनाहरु की सपनानै रहन्छ?
छोडी जान्छु नभन, मान्दैन यो मन, भोलिको कहाँ हुन्छ
कसलाई के थाहा
छोडी जान्छु नभन, सानो छ यो मन, फर्की आउने नआउने
कसलाई थाहा
एती ठुलो आशा बोकी कहाँ हिड्छौ, फर्की नआउने होकी
कसलाई थाहा
तिनचार वर्ष मै फर्की आउने सारा संसारलाई गीत सुनाउने
आशै आशमा हराए कहाँ?
के याद होला सबैलाई? यादहरु त ऋतुहरु संगै हराई जान्छ यहाँ
आफुलाई सोध्छु म, के हुदै छ यहाँ? पाहिन्छके यो
सपनाहरु की सपनानै रहन्छ?
छोडी जान्छु नभन, मान्दैन यो मन, भोलिको कहाँ हुन्छ
कसलाई के थाहा
छोडी जान्छु नभन, सानो छ यो मन, फर्की आउने नआउने
कसलाई थाहा
छोडी जान्छु नभन, मान्दैन यो मन, भोलिको कहाँ हुन्छ
कसलाई के थाहा
छोडी जान्छु नभन, सानो छ यो मन, फर्की आउने नआउने
कसलाई थाहा
Random Song Lyrics :
- hearty breakfast - tru$pok lyrics
- the biggest hater - micenvy lyrics
- dangerous - jayybills & eli lyrics
- heal me - beacon light lyrics
- tekhmami bin stour - sousem lyrics
- band$ up - khalil lyrics
- that's what you do - ivy crown lyrics
- it's a good day to kill - dead'p lyrics
- frou frou - berthe sylva lyrics
- mister m - oriente lyrics