
jalai mai - arthur gunn lyrics
[verse 1]
सधै भरी को हैन यो जुनि
केही समयको जिवन सैलि
पाए पनि हुन्छ है गाह्रो
नपाए नि नहुनि
रात बित्यो सोचमा दुबि
दिन गयो डाडा पारि
मन मेरो तिमी प्रति
ज्यान भने समुन्द्र परी
[chorus]
परे है म जालै मै
परे है म जालै मै
[verse 2]
फेरी कतै उठ्यो कि तिम्रो मनमा
प्रशङ को ति प्रश्नहरु
लक्षय एउटै नभए पनि
बाटो संगै हिडौ बरु
हराएको यात्रीलाई
पर्दैन गन्तब्य को पर्वा
कतै हार खयौ भने
बस तिमी मेरै भर मा
[chorus]
पार्यौ है म जालै मै
पार्यौ है म जालै मै
[verse 3]
केही दुइ शब्द बोल माया को
जिवन त यसै जान्छ
अन्धकार नै छायाँ हो
छायाँ हो, छायाँ हो
घम ढल्यो साँझ को बेला
डाडा डाक्यो छ है सित ले
बसे छु म बितेको याद मा
मनै छुने तिम्रो याद ले
फर्की आउछु तिमी तिरै
रमाइलो याद बोकि
यदि तिमीलाई बिर्सिए भने
आफै लाई बिर्सेने हो कि!
[chorus]
परे है म जालै मै
परे है म जालै मै
परे है म जालै मै
परे है म जालै मै
Random Song Lyrics :
- get up and boogie - corona (band) lyrics
- balance - rxseboy lyrics
- you used to know - alexandra stan lyrics
- peng - du bist tot - samsas traum lyrics
- shots (future bass remix) - imagine dragons lyrics
- fallen - charlie ray lyrics
- game boy - tm298 lyrics
- see you - manast ll' lyrics
- ganja smokas - al mukawama lyrics
- there's no other one - drawn from bees lyrics