
thahai napai - aruna lama lyrics
[chorus]
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
खुशीहरु मदेखि तर्सि भागिदिन्छन्
वसन्त मदेखि किन लुकेछ
थाहै नपाई त्यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
[verse 1]
सोध ए मान्छे, जिवन दुखेका कुराहरु
खोज ए मान्छे, जिवन भत्केका कुराहरु
सोध ए मान्छे, जिवन दुखेका कुराहरु
खोज ए मान्छे, जिवन भत्केका कुराहरु
बाँच्नै हो भने म पनि बाँच्न पाउँ
हाँस्नै हो भने म पनि हाँस्न पाउँ
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
[verse 2]
ज्वालामा जल्दा कोहि यहाँ हाँस्छन्
व्यथाले पोल्दा मलाई पागल भन्छन्
ज्वालामा जल्दा कोहि यहाँ हाँस्छन्
व्यथाले पोल्दा मलाई पागल भन्छन्
सुन ए मान्छे, म पनि तिमी जस्तै हुँ
बुझ ए मान्छे, सुन्यतामा म मात्र किन रोउँ
[chorus]
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
खुशीहरु मदेखि तर्सि भागिदिन्छन्
वसन्त मदेखि किन लुकेछ
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
[outro]
घाम डुबेछ
घाम डुबेछ
Random Song Lyrics :
- mädchen - mädchen-radio-mix - lucilectric lyrics
- mulholland drive - the c in zac lyrics
- real ting (remix) - stefflon don lyrics
- пиздёж (fucking) - taib x forse lyrics
- giyana - johnny clegg and savuka lyrics
- successful - maeckes lyrics
- just us tonight - match lyrics
- have a dream - cully lyrics
- p'tit con - le bon nob lyrics
- in between - kinematic lyrics