
udi jaun bhane - aruna lama lyrics
Loading...
आहै, अ अ अ…
उडिजाउँ भने म पंछी होइन,बस्ने ए नै मन छैन
उडिजाउँ भने म पंछी होइन,बस्ने ए नै मन छैन
खसमको मोहनी लगेर हो की खुसि मेरो नै यहाँ छैन
फुलैफुल बीच पनि मन मेरो खुल्दैन
फुलैफुल बीच पनि मन मेरो खुल्दैन
लाखौ तारा के गर्नु मैले त्यहाँ मेरो जुन छैन
विरहको आगो निभाउन खोज्छु,आँसुले नै निभ्दैन
खोलाको पानी सिन्दुरी तिर्खा मेटाउन ए नै सक्दैन
पिरतीको सियो छैन चित्त फाट्दा सिउ भने
पिरतीको सियो छैन चित्त फाट्दा सिउ भने
चोट पनि मिठो लाग्छ, मायालुले दियो भने
टाढा छ खसम, यो गीत मेरो सुन्छ कि ए लै सुन्दैन
बन्धकी मुटु उकास्न फेरी आउँछ कि ए लै आउदैन
उडिजाउँ भने म पंछी होइन, बस्ने ए नै…
Random Song Lyrics :
- precious stone - marval universal lyrics
- love connection - bianca "tez" linta lyrics
- vom alten eisen - harpyie lyrics
- contact-hi - donnymurciélago (@donnymurci) lyrics
- лиссабон - strenz lyrics
- want you - luh kel & queen naija lyrics
- in a high - bianca "tez" linta lyrics
- fluxo - kalli (br) lyrics
- curami (live) - cccp fedeli alla linea lyrics
- crin blanc (gloire à st bernard) - strollad lyrics