
yetidherai - aruna lama lyrics
Loading...
[verse 1]
यति धेरै माया दिइ मनभरि दुःख नदेउ
यति धेरै माया दिइ मनभरि दुःख नदेउ
बाटो वरपर फूल्ने पलाँस टिपि शिरमा नलाउ
यति धेरै माया दिइ
[verse 2]
जो भाग्यमा कोरिएका सुख, दुःख स्विकार्छन्
जो भाग्यमा कोरिएका सुख, दुःख स्विकार्छन्
केहि तीता पल, केहि मीठा पल, सबै सबै स्वीकार्छन्
यि हातहरु प्रशस्त छन्, भो सान्त्वना मलाई नदेउ
यति धेरै माया दिइ मनभरि दुःख नदेउ
यति धेरै माया दिइ
[verse 3]
यो बाटोमा कति काँढा, कति फूल टिपि हिँडे
यो बाटोमा कति काँढा, कति फूल टिपि हिँडे
कति पराई आफ्ना देखेँ, कति आफ्ना पराई भेटेँ
यो जिन्दगीको मोडमा भो साहारा मलाई नदेउ
यति धेरै माया दिइ मनभरि दुःख नदेउ
यति धेरै माया दिइ
Random Song Lyrics :
- thx - lomelda lyrics
- s.u.s. - aygün kazımova lyrics
- beggin' on your kness - juanma rios lyrics
- marry me - thomas rhett lyrics
- mine - byzed lyrics
- как дети (with ксения) - vitamin feat. minus lyrics
- ici - cédrik st-onge lyrics
- summer came and went - beatrice eli lyrics
- survived by nothing - end lyrics
- da ya think i'm sexy - dnce lyrics