
bhed - astha tamang-maskey lyrics
Loading...
[verse 1]
म थाहा दिन्न तिमीलाई
तिमी दुख्छौ की भनेर
भेद मसितै राखुला
भेद मसितै राखुला (मसितै राखुला)
म दुखेको
म दुखेको
[chorus]
अंगालो त फैलाएको छु
तिमी देखौला नदेखौला
म बाटो हेरुला पर्खुला
तिमी आउलाउ नआउलाउ
[verse 2]
निस्सासिएर मर्छु की?
म थाहा दिन्न तिमीलाई
भेद मसितै राखुला
भेद मसितै राखुला
तिमी रुन्छौ की?
[chorus]
अंगालो त फैलाएको छु
तिमी देखौला नदेखौला
म बाटो हेरुला पर्खुला
तिमी आउलाउ नआउलाउ
[hook]
बिछोडले म मरु की बाँचु
बिछोडले म मरु की बाँचु
[chorus]
अंगालो त फैलाएको छु
तिमी देखौला नदेखौला
म बाटो हेरुला पर्खुला
तिमी आउलाउ नआउलाउ
[chorus]
अंगालो त फैलाएको छु
तिमी देखौला नदेखौला
म बाटो हेरुला पर्खुला
तिमी आउलाउ नआउलाउ
Random Song Lyrics :