ek choti - axix lyrics
[verse 1]
हात समाइ हेर, जिस्केको होइन
तिमी पाइला जहाँ टेक्छौ
मेरो छाया साथमा हुन्छ
जे बोले आज बोले, बिर्सिने छैन
उसको गल्ती को सजाय आफुलाई नदेउ न
मन भरिको माया, मनमा नराख न
खोलेर आँखा तिमी, पाइला सार न
रमाइलो छ संसार, मनबाट हेर न
पुरानो कथा बिर्सी, नयाँ सुरु गर न
[chorus]
एकचोटी हासिदेउ न
मेरो हात समाउ न
दिनेछु खुसी सबै
म पनि उ जस्तो होइन
बिचमा छोड्ने छैन
तिमीलाई, हो तिमीलाई
[verse 2]
आट तिमी गर न, साहस म बनिदिन्छु
तिम्रो नयाँ संसार, मायाले भरिदिन्छु
सपना तिमी देख न, पुरा म गरिदिन्छु
तिमीलाई पाउन अन्तिम सास सम्म कुरिदिन्छु
तिम्रो मनमा लाग्ला सबै केटा एउटै हुन्छ
एकछिन माया देखाई, आफ्नो स्वार्थ पुरा गर्छ
यदि मन बद्लिएमा, म यहि हुनेछु
बिश्वास मान्छे लाई होइन मायामा गर न
गर न
[bridge]
मेरो खुसी नै तिमी
मेरो जित नै तिमी
मेरो जिउनुको अर्थ
तिमी नै, तिमी नै, तिमी
मेरो खुसीनै तिमी
मेरो जित नै तिमी
मेरो जिउनु को अर्थ
तिमी नै, तिमी नै, तिमी
तिमि म, म तिमी
हाम्रो आफ्नै संसार बनाऔं
[chorus]
एकचोटी हासिदेउ न
मेरो हात समाउ न
दिनेछु खुसी सबै
म पनि उ जस्तो होइन
बिचमा छोड्ने छैन
तिमीलाई, हो तिमीलाई
एकचोटी हासिदेउ न
मेरो हात समाउ न
दिनेछु खुसी सबै
म पनि उ जस्तो होइन
बिचमा छोड्ने छैन
तिमीलाई, हो तिमीलाई
Random Song Lyrics :
- piri~笛を吹け~-japanese ver.- - dreamcatcher lyrics
- running - mark u lyrics
- аполлон (apollon) - yungnit lyrics
- a better man - glenn morrison lyrics
- sorrow is inevitable - k1ddkami lyrics
- martin luther - hurt 'em bad and the s.c. band lyrics
- lan! - cak372 lyrics
- fist fights - scorpinox lyrics
- today - southside hoodlum lyrics
- destino - dapom lyrics