
muskan - axix lyrics
Loading...
के दिन सक्छु र तिमीलाई मैले
केवल आसु नै त छ बिछोडको क्षणमा
रुदैछु आज आँसु लुकाएर
भावना मनका छल्किन्छन यी आँखामा
[ तिम्रो त्यो मुस्कान सम्झदा मायालु
याद आउँछ बितेका ति रमाइला पलहरु ]? २
जती टाढिए नि तिमी म बाट
हुनेछैनौ तिमी यो मन भन्दा टाढा
जती बगे पनि यी आँखाक आँसु
रहनेछौ तिमी सधै नयनमा
दुइ पलको साथ हाम्रो थामी राख्ने छु
सधै सधै लाई माया गीत्
ती सारा मनका भावना
गाउदैछु म तिमीलाई नै सम्झेर माया
मिलनको आशाको दियो बालेर
बिदा गर्दैछ नयन आँखा हासेर
[ तिम्रो त्यो मुस्कान सम्झदा मायालु
याद आउँछ बितेका ति रमाइला पलहरु ]? ३
Random Song Lyrics :
- il va revenir - coco argentée lyrics
- falling rain - lights down vegas lyrics
- i stand amazed - open heaven lyrics
- golden gal - animal collective lyrics
- home - topic feat. nico santos lyrics
- untergang im rosenmeer (akustik) - eden weint im grab lyrics
- your love awakens me - phil wickham lyrics
- new home - bukahara lyrics
- o nosso casamento é hoje - trio nascimento lyrics
- top of the world - bobby blue lyrics