
suna chadhi - b-8eight lyrics
[intro]
चाहिदैन (चाहिदैन), चाहिदैन (चाहिदैन)
चाहिदैन (चाहिदैन)
चाहिदैन सुनचादी (चाहिदैन सुनचादी)
नकुनै हिरामोती (नकुनै हिरामोती)
माया भए पुग्छ, तिमी भए पुग्छ
[verse 1]
तिमी त मेरो bae, bff, होइन गफ
मेरो भागमा परेको अंश भन्दा दिन्छु तिमीलाई सब
हेरन मेरो मुटु गर्छ “ढक*ढक”
सोच्छौ होला गर्न सक्या कति बकबक
मनको ढोका खोल गरु कति, “knock, knock”?
बोरु कसिदेउ सम्बन्धको यो knot
[chorus]
चाहिदैन सुनचादी (चाहिदैन, चाहिदैन)
नकुनै हिरामोती (चाहिदैन, चाहिदैन)
चाहिदैन सुनचादी, नकुनै हिरामोती
मेरो दराजमा तिम्रै माया सम्पत्ती
[verse 2]
you’re the one i’m gonna cherish
all my life, i’m always down for
what you ask won’t have to think twice
’cause you’re all that matters to me
and nothing else means anything
no wealth is enough to buy off
what i’ve from you nothing, girl
तिमी beautiful and you know that
तिमी picture perfect like who’s that
तिमी बाहेक अरु सबै throw*back
मेरो मनको wall मा तिमीलाई hashtag
तिमी जहाँ जन्छौ i’ll follow back
तिमी हुन्छौ भन, i’ll talk your dad
when my cash stack सबै तिमीलाई दिन्छु
म आउछु लिन just pack your bag
म भगाइ लान्छु, if he says no
मलाई चाहिन्छ तिमी अरु छ नै को?
मेरो साथी भन्दा नि माथी तिमी
i’ll never make you feel low
बुझन when i can’t speak
जब देख्छु तिमीलाई my heart skips
तिमीलाई दिन्छु म मेरो सबै माया
baby, तिमी नै हौउ in my wish*list
[chorus]
चाहिदैन सुनचादी (मलाई चाहिदैन, चाहिदैन)
नकुनै हिरामोती (मलाई चाहिदैन)
चाहिदैन सुनचादी, नकुनै हिरामोती
मेरो दराजमा तिम्रै माया सम्पत्ती
[bridge]
कुनै सम्पत्तीले सक्दैन हामी बिचको माया दाज्न
सुन*चादीले पुग्दैन सम्बन्ध श्रृगारन
केवल तिमी भए पुग्छ अरु केही चाहिदैन
तिमी हुनु मसंगै हरेक जूनीमा
[verse 3]
you know i’m here for you’ll hear
every single word you say
won’t let you shed tear
instead, i’ll tear those who hurt you babe
if time is money i got enough of it
i*i, i’ma spend it on you if you are ready to
ta*ta*take my last name
those jewelleries are just something
i’m wrapping my heart as a gift
listen closely it’s pounding out loud
taking your name, i’m sure you hear it
you know i’m kinda insane
and guess what? i find you the same
perfection is what i get when i see that smile
on your pretty face, yeah
[chorus]
चाहिदैन सुनचादी (चाहिदैन सुनचादी)
नकुनै हिरामोती (नकुनै हिरामोती)
चाहिदैन सुनचादी, नकुनै हिरामोती
मेरो दराजमा तिम्रै माया सम्पत्ती
[outro]
चाहिदैन (चाहिदैन), चाहिदैन (चाहिदैन)
सुनचादी (सुनचादी), हिरामोती (हिरामोती)
मलाई चाहिदैन (मलाई चाहिदैन), मलाई चाहिदैन (मलाई चाहिदैन)
मलाई तिमी भए पुग्छ, माया भए पुग्छ
चाहिदैन (चाहिदैन), चाहिदैन (चाहिदैन)
सुनचादी (सुनचादी), हिरामोती (हिरामोती)
मलाई चाहिदैन (चाहिदैन), मलाई चाहिदैन (चाहिदैन)
मलाई तिमी भए पुग्छ, माया भए पुग्छ
Random Song Lyrics :
- to all the boys i've loved before (live) - alanis morissette lyrics
- j'ai un rêve - emmanuel dahl, david krüger, maéva méline & xavier fagnon lyrics
- tempting - man ov god lyrics
- take me to the moon - kouz1 lyrics
- mwe mwe - coutoentrelesdents lyrics
- harakiri (remix) - zombiez lyrics
- hælder op - long island lyrics
- bad rabbit - glowstick entertainment lyrics
- tanto faz - mc kabeça lyrics
- diagnosed psychotic - prince of jeruz lyrics