
khai - bartika eam rai lyrics
बिहन सबेरै जुरुक्क उठेर
दगुर्छौ खै के लक्छ्य लिएर,
रहरको कथा हो थोत्रो रित्तो
एकाएक गुम्सिएको,
साझा बसको एउटा कुनमा टोलाउदै बित्यो जिन्द्गानि
त तिम्रै अगाडी ओइलिदैछ,
के गरेउ आखिर खुशिको लागि?
सपनाको घर तिम्रो,
एकादेशमा ठड्याएथ्यौ,
पुर्दैछौ आज आफ़्नै सपनालाई निर्दोश तिमि अथाहै नसोचि
जाऊ हराऊ, खुशिमा तृप्त तिमि तिमिलाई नै पाउ,
हेरन आफ़ुलाई तिमि कति भयो खुलेर हासेको,
कति भयो निर्धक्क बाचेको
खोजिहिडेउ माया सारा खोक्रो
पसलहरुमा तर कहिले,
बुझ्न सकेनौ आखिरमा भावना
बदलिन्छन मौसमैसरि,
चाहार्छौ गल्लि सम्झनामा
चिहाउछौ बादललाई एकोहोरो,
किन बुझेनौ आजसम्म समय त्यो गयो अगडि बढन
सपनाको घर तिम्रो,
एकादेशमा ठड्याएथ्यौ,
पुर्दैछौ आज आफ़्नै सपनालाई निर्दोश तिमि अथाहै नसोचि
जाऊ हराऊ, खुशिमा तृप्त तिमि तिमिलाई नै पाउ,
हेरन आफ़ुलाई तिमि कति भयो खुलेर हासेको,
कति भयो निर्धक्क बाचेको
बिहन सबेरै जुरुक्क उठेर
दगुर्छौ खै के लक्छ्य लिएर,
रहरको कथा हो थोत्रो रित्तो
एकाएक गुम्सिएको,
साझा बसको एउटा कुनमा टोलाउदै बित्यो जिन्द्गानि
त तिम्रै अगाडी ओइलिदैछ,
के गरेउ आखिर खुशिको लागि?
Random Song Lyrics :
- mwana mayi - konoha music lyrics
- the boy camille - momus lyrics
- ces gars - ysha lyrics
- black carpet - gary washington lyrics
- april is for fools - happy (2) lyrics
- moneymaker - chyllur lyrics
- poison - derek king lyrics
- refrén - mc gey lyrics
- schocklethargie (outro) - jaw lyrics
- fernweh - ourselves + others lyrics