lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

marne kasailai male ver - basanta sapkota and suresh gaire lyrics

Loading...

मर्ने कसैलाई रहर हुदैन
मर्ने कसैलाई रहर हुदैन
तर नमरेको प्रहर हुदैन

तर नमरेको प्रहर हुदैन
भागेर जाऊँ कुन ठाऊँ जाऊँ
मान्छे नमर्ने शहर हुदैन
मर्ने कसैलाई रहर हुदैन…

हुँदैन मान्छे मात्रै नजाती
दैव पनि रहेछ पक्षपाती
हुँदैन मान्छे मात्रै नजाती
दैव पनि रहेछ पक्षपाती
दैव पनि रहेछ पक्षपाती
कोपिलानै पनि त झर्छ कैले
कोपिलानै पनि त झर्छ कैले
सधैं सजिलो सफर हुदैन
सधैं सजिलो सफर हुदैन
मर्ने कसैलाई रहर हुदैन
जीवन किन यहाँ चल्दैन उस्तै
जीवन किन यहाँ चल्दैन उस्तै
चल्दैन उस्तै
चल्दैन उस्तै
जीवन किन यहाँ चल्दैन उस्तै
बत्तिमा दियोमा बल्दैन उस्तै
बत्तिमा दियोमा बल्दैन उस्तै
कस्तो खटन हो यो नियतीको
कस्तो खटन हो यो नियतीको
कुन निभ्छ कहिले ठहर हुदैन
कुन निभ्छ कहिले ठहर हुदैन
मर्ने कसैलाई रहर हुदैन
तर नमरेको प्रहर हुदैन
तर नमरेको प्रहर हुदैन
भागेर जाऊँ कुन ठाऊँ जाऊँ
भागेर जाऊँ कुन ठाऊँ जाऊँ
मान्छे नमर्ने सहर हुदैन
मान्छे नमर्ने सहर हुदैन
मर्ने कसैलाई रहर हुदैन…

Random Song Lyrics :

Popular

Loading...