
badimalika triveni patan - beaim lyrics
दुई हजार उनासी साल भदौ महिना
कालीकोट जिल्ला रास्कोट नगर पालिका
हुँदै लागियो बडिमालिका तीर्थ यात्रा
हात मा नेपाल को झन्डा
पैदल यात्रा
मन रम दृश्य आँखा नहेरी थाक्दा
बडिमालिका त्रिवेणी पाटन
थाकेका छन खुट्टा चिसो हावा
छिटो छिटो हिने पुगिन् छ रे
एकैदिन मा पाटन कुडा
हात मा नेपाल को झन्डा
सैयौ ठाउँ मा भेटिए घोडा
भैसी कालो च्याक्नरा अनी भेडा
थोरै खर्च भएनी चल्ने रहिछ
एक पटक जाउँ मरी लानु
जिवन मा के नै छ र
हात मा नेपाल को झन्डा
पैदल यात्रा मन रम दृश्य आँखा हेरि नथाक्दा
बडिमालिका त्रिवेणी पाटन
मन रम दृश्य आँखा सितल निन्द्रा
छैन् चिन्त्ता भोक निद्रा झरी वर्षा
हजारौ भीड मा हिनी रा छन् तर तीर्थ यात्रा
चाउरी परेका गाला
विद्र आमा बुवा
मन खुसि भै हास्दा
मलाई नी हिँड्न मन लाग्छ
दुई पाइला
तीर्थ यात्री हिँडेको देख्दा
आज कहाँ पुगिन्छ भनेर सोध्दा
कती लाई थाहा नै छैन त्यहि नी हिँडेका छन
मन भरी हर्ष खुसी उमङ्ग बोकेका छन
राती दुई वजे को चिसो हावा
आङ्ग सिरिङ्ग सिरिङ्ग कस्ताे वा
मन मनै भाकल गरे पुग्छ
सबै को एउटै उद्देश्य केवल पहिला माता को दर्शन पाए पुग्छ
हे भवानी बडीमालिका माता माई
हामि यहाँ सम्म आको तिम्रै किर्पा
क्या सितल शिशिर हावा
पीडा सवै हराउ छ
जब पुजारी ले जय बोल्दा
कसरी बित्यो थाहा नै भएन
एक हप्ता साथी हरु कहा पुगिसके छन्
महिले ठाउँ ठाउँ मा दर्शन गर्दा
महिले स्वर्ग त देखेको छैन् तर
स्वर्ग को महसुस गरे
सवै इच्छा पूरा हुन्छन् भन्छन्
बडिमालिका दर्शन गरे
स्वर्ग को एक टुक्रा धर्तीमा उपाहार
महिले सम्झिन्छु बारम्बार
जब देखे महोनी लाग्ने पाटन
खै कहाँ हरायो मेराे frustration
mention god gifted
beautiful peace heaven
एक पटक पुग्न सबै लाई गर्छु suggestions
dedicated to my mother nation
beautiful peace no limitations
मर्छु भन्ने मान्छे पनि हुन्छ होला सायद motivation
coz you learned living education
न रिस न डाहा सवै मिलेका छन्
एउटै तिर्पाल मा आमा बुवा दाजू भाई सरी सुतेका छन्
आज बल्ल महसुस गरे
नेपाल चार वर्ण छत्तीस जात को साझा फूलबारी
कती राम्रो हुन्थ्यो होला यसरि नै बाँच्न पाए हुल बादी
सवै एक अर्कै को भर
छैन कसै लाई कसै को डर
त्यसैले म भन्छु सवै लाई
एक पटक बडिमालिका त्रिवेणी पाटन अवस्य दर्शन गर
Random Song Lyrics :
- upierdliwy sonsiod - dohtor miod lyrics
- ismo (joven di caprio) - clásiko lyrics
- laughing stock - kay-o lyrics
- ona - joker out lyrics
- first task - yelawolf lyrics
- don't get me wrong - ian santillano lyrics
- dead ahead - pabst lyrics
- rock bottom - lerocque lyrics
- rose pink cadillac (larry pink the human remix) - dope lemon lyrics
- gratefully here - the ghost of paul revere lyrics