
goat freestyle - beaim lyrics
yehh 2020 big shoutout bait production
दर्शन नमस्ते बुझ्ने लाई सिर्खण्ड नबुझ्ने लाई खुर्पा को बिड you mother ** listen my music check it
मान्छे म साइको बैज्ञानिक पारा को
जिन्दगी यास आराम बितिराछ दाई को
चाई दैन चौरासी बेन्झ्न को खाना
बिना अक्सिजन चड्न सख्छु सगरमाथा
नदेखा भाई तेरो बिग्रेको थोप्र्डा
झर्ला फेरि फुच्चे दारा
बिलगेट संघ डिल गर्छु गाजा म नासाको
चिया पिउन जान्छु म राझाको
करोडौं को कार चड्छु , बङगलामा मोज गर्छु
सासा र राजा को खाजा बगेर आउछ
कर्णाली जा
यस्तै हो ** बुझी राख मेरो पुर्खा को पारा
haha पुर्खाको पारा
hiphop को मेला मा बादर को भेला
2 बर्ष को बच्चा नि rap हान्छ छाडा
येस्तो पारा ** के गरि खाला
हुम्ला जुम्ला घुम्न जान्छु मुगु रारा
झर्ली बर्षा मा कुद्छु डोल्पा
सिहासन को राजा गर्जिन्छ बाग भन्दा ताजा
तलाइ नि थाहा छ जाठा स्याल जस्तो बोरा बोकि
nephop मा कुदिराको हावासरी
म हु आदिहुरी फैलाइदिन्छु माहामारी
rest in peace yama budhha daaii
तोरी rapper हरु साइड लाग भाई you
b*tch
haha side laag vai you b*tch
look , look
पर्छस फेला बाग झै चितार्छु
आगो मा दौलिराछु तर सधै दौडिराछु
plane हैन सपनिमा उडिराछु
धम्की चम्की दिन आउन
सिधै सान झार्छु भोज हैनजब
भात खान्छु
टाउको मा बाण ताक्छु
नानाथरी हावा गित गाएर खाते हरु हिट
तर लागाउन म कसैलाई नि दोस
पैसा दिए मिडिया ले नि गर्छ खोज
येस्ता हावा पत्रकार संघ गर्नु छैन दोस्त
नेपाल मा हिट हुन गारो छैन फिट हिन्न
मलाई येस्तो मन थिएन ट्रायक झिक्न
यहाँ सबको सोच भिन्न
नाङ्गै नचाइदिन्छु केटि खिन्न
थरी*थरी काले हप्सि भिन्न
लाज लाग्छ ** आजकाल को गित सुन्न
ब्रुश्ली ज्स्तो ज्यान जिकज्याक
हिरोहरु कलास लिन आउँछ six pack
बुजि राख ** बान मेटाइदिन्छु तेरि नाम निसान
छाड्दे बाबू राम्रो होईन खुट्टा तान्ने काम
कमाउन थाल नाम र दाम
तेसपछी सेल्फी
लिन आउँछ सलमान खान
इतिहास खोलेर हेर भाई
beaim हिपहप को सान
हिपहप को सान (hhahahha )
म आफ्नो तरिका को मान्छे डराउदिन
गरिखान आइजो ** हलि लाग्न
सात पुस्ता लाई पुग्ने सम्पत्ति दान गर्छु
त ** लाई मोज गर्न्न
मोज गर्न
paaraa cooming soon
ha
याद राख
Random Song Lyrics :
- не вывезу (i won't take out)* - кишлак (kishlak) lyrics
- enotti - sha gz lyrics
- white - el nahual lyrics
- (shield&sword) - offlovelyy lyrics
- love, love, love, love - the jeffrey lewis & peter stampfel band lyrics
- 381 - carson leung lyrics
- every breath you take (acoustic piano version) - j2 (producer) lyrics
- бубенштайн (bubenshtine) - mc bo4ka lyrics
- way down - caxton (band) lyrics
- balans - camille dhont lyrics