
maaya dherai samjhana - bekcha lyrics
[intro]
जीवन अन्धकार भए माया तिमि मेरी जून
तिम्ले मुस्कुराई दिए हराई जान्छ सारा दुख
[verse 1]
last day मा तिमीलाई फुल दिन्छु सोचेथे
last day मा तिमीलाई फुल दिन्छु सोचेथे
last day मा तिम्रो phone number माग्छु सोचेथे
दिन तिम्लाई सच्चाई डोराइ पत्र bag मा रोपेथे
नडराई पत्रै भरि भावनालाइ खोपेथे
[chorus]
पर्खी रहेथे माया
last day नै आएन माया
last day नै भएन माया
last day नै आएन माया
hmmm माया
[verse 2]
last day मा सोचेथे तिम्रो झोलामा पत्र लुकाई दिउला
last day मा सोचेथे तिम्रो झोलामा पत्र लुकाई दिउला
सोचेथे शुभकामना दिदै हातनी समाई दिउला
तिम्रो स्पर्स सम्हालेर राखी रहन्थे सकुन्जेल
बिदाइ पछिनी हेरी रहनेथे म तिमालाई देखुन्जेल
[chorus]
last day नै आएन माया
last day नै आएन माया
last day नै भएन माया
last day नै आएन माया
hmmm माया
[verse 3]
चिट्ठी का केहि शब्दहरु गीत बनाई गाउछु सुन
जीवन अन्धकार भए माया तिमि मेरो जुन
जीवन अन्धकार भए माया तिमि मेरो जुन
तिम्ले मुस्कुराई दिए हराई जान्छ सारा दुख
सैयौ जुनी तप गरे यो जुनी मा तिम्रै हुन
सैयौ जुनी तप गरे यो जुनी मा तिम्रै हुन
सैयौ जुनी तप गरे यो जुनी मा तिम्रै हुन
[outro]
गास्दै रहर माया
हास्दै गरन माया
मुहारबाट तिम्रो माया
मुस्कान नहरन माया
हास्दै गरन माया
गास्दै रहर माया
मुहार बाट तिम्रो मिठो
मुस्कान नहरन माया
Random Song Lyrics :
- the ultimate - reminisce lyrics
- pelabuhan terakhir - rifky aden lyrics
- life's revengeful son - serj tankian lyrics
- ξέρω τι είσαι (kserw ti eisai) - dexon lyrics
- heaven - john gar lyrics
- tebi - natali dizdar lyrics
- demonhood - ynkeumalice lyrics
- ma ta hunchhu jasto - deepak limbu, anju panta lyrics
- super saiyan p - prettifun lyrics
- wondering why - lane beckstrom lyrics