lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

aaja samma - bikki gurung lyrics

Loading...

[verse]
खै के हो माया भन्ने खै के हो पिरती
खै के हो माया भन्ने खै के हो पिरती
कसैलाई सुम्पेको थिए  मैले मन एकचोटी
तोडेर आशा मेरो, छोडेर साथ
बिर्सेर बाटो उनि गयौ कतै आज
कुरेर आउछ भनि हेरेर बाटो पर्खी रहेछु म, भने

[chorus]
आज सम्म
आज सम्म
आज सम्म
आज सम्म

Random Song Lyrics :

Popular

Loading...