
bholi - bikki gurung lyrics
Loading...
[verse]
भोलीको कसलाई कहाँ छ र ठेगान
तेसैले आज यहिँ छेन्मा सजाउ सङ्गम
तस्बीर खिचेर हासेको तिमी
सजाईराखने छु मेरो मनमा सधै भरि
बगी रहने समय निष्ठुरी
खै कहाँ कता छाडी जाने होला
डर लाग्छ मलाई असाद्यै
तेसैले आज यहिँ छेन्मा सजाउ सङ्गम
[chorus]
सम्झाना बिर्सना सालललल हो हो
झन झन बढ्यो तिर्सना सालललल
[verse 2]
भोलीको कसलाई कहाँ छ र ठेगान
तेसैले आज यहिँ छेन्मा सजाउ सङ्गम
लेखिएको भाग्यमा कोस्ले सक्छ र टालन र
तेसैले आज यहिँ छेन्मा सजाउ सङ्गम
बघि रहने समय निष्ठुरी
खै कहाँ कता छाडी जाने होला
डर लाग्छ मलाई असाद्यै
तेसैले हस, तिमी नचा
रमाएर झन झन
[chorus]
सम्झाना बिर्सना सालललल हो हो
झन झन बढ्यो तिर्सना सालललल
Random Song Lyrics :