
marijau2 - bikki gurung lyrics
एकान्तमा आएर
कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना
सधै मलाई आंगालने
तिम्रो बानी, मनमानी
सबै याद आई रहन्छ
कल्कालाउँदो मेरो छाती
सास आधि रहन्छ
सुस्त-सुस्त आगो…
बल्दै छ छाती भित्र, कतै-कहिँ
धुवा-धुवा, मात्रै देख्छु
आधुरो छ तिमी बिना जिन्दगी… येइ एे…
मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, एे
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ
एकान्तमा आएर
कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना
सधै मलाई आंगालने
एकान्तमा आएर
कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना
सधै मलाई आंगालने
कुरा सबै थाहै छ नि
तिमीलाई के भानु म?
पागल छु म तिम्रै लागि
तिम्रो के नै छ र दोष?
तिमी हासेको हेरी रहे
सधै भरि यसरी नै
तिम्रो आँखामा आँसु देखे
मारी जाँऊ, सासै राेकी… येइ एे…
मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, एे…
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ…
Random Song Lyrics :
- nothing ever - sad park lyrics
- линия (line) - летова (letova) lyrics
- decomposing - teens in trouble lyrics
- run it - marcllus lyrics
- wouldn't it be loverly - nat "king" cole lyrics
- młody ma to - buhajklan lyrics
- fallin out of love with you - montell fish lyrics
- umkhuleko - nobuhle lyrics
- vanishing point - julien baker lyrics
- пора забыть (it’s time to forget) - horoshiyagni lyrics