
yehi nai ho k maya - bikki gurung lyrics
[intro]
[?]
[pre*chorus]
यही कतै उमङमा हराए जस्तै
यही कतै हावामा समाए जस्तै, yeah
यही कतै मनलाई आफै मनाए जस्तै
यही कतै यही छेणमा रमाए जस्तै
यही कतै एक*अर्कालाई पाए जस्तै, yeah
यही कतै पिरती छ गाँसे जस्तै
यही कतै हेर दुई मन मिलेछ जस्तै
यही कतै हेर माया बसेछ जस्तै
[chorus]
खै के हो यस्तो अनुभुति? yeah
यही नै हो के माया? (is this love? is this love?)
यही नै हो के माया? (is this love? is this love?)
यही नै हो के माया? (is this love?) yeah, yeah, eyah
यही नै हो के, यही नै हो
यही नै हो के, यही नै हो (ooh)
[verse 1]
मनमा फेरि आशा जागेछ
तिमीलाई देखेर अन्तै तिर भागेछ
यो आँखाले खोजी सकेको तस्विर हेर तिम्रो नै
मेरो मनले रोजी सकेको साथी हेर तिमी नै
[pre*chorus]
यही कतै कसम खाए जस्तै
यही कतै बाचा गरे जस्तै, yeah
यही कतै जुनीजुनी बिते जस्तै
यही कतै जीवन*साथी पाएछ जस्तै
[chorus]
खै, के हो यस्तो अनुभुती?
यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (is this love? is this love?)
यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (is this love? is this love?)
यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (is this love?) yeah, yeah, yeah
यही नै हो के, यही नै हो
यही नै हो के, यही नै हो (ooh)
[verse 2]
what is this feeling? it’s so amazing
i can’t get my mind off of it, i feel like dreaming
if the feeling is mutual, are you feeling what i feel?
(if the feeling is mutual, are you feeling what i feel?)
[chorus]
खै के हो यस्तो अनुभुती? yeah
यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (is this love? is this love?)
यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (is this love? is this love?)
यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (is this love?)
यही नै हो के, यही नै हो (यही नै हो के, यही नै हो के)
यही नै हो के, यही नै हो (यही नै हो के, यही नै हो के)
Random Song Lyrics :
- loop - samara cyn lyrics
- fairview - chocolate in your pocket lyrics
- heavenly - oh my girl lyrics
- sleazy flow - mazza_l20 lyrics
- please god forgive me - goregossip lyrics
- l'irrémédiable - kaikhosru sorabji lyrics
- tamagotchi - heartgaze lyrics
- buckets with wheels (here's my thing) - san lucar lyrics
- east end empire - mac miller lyrics
- dumboy - hendrix (be) lyrics