
oh pyali - bikyy karki lyrics
[intro]
ओ, प्याली
[chorus]
ओ, प्याली
कैले माया लाउने होला?
कैले बिहे गर्ने होला?
कैले माया लाउने होला?
कैले बिहे गर्ने होला?
कैले तमी र एउटै?
खाटमा पल्टिनी होला, होला
[verse 1]
ओ, प्याली
तमी उता भात पकाउनु
म यता दाल बसाउँला
तमी उता भात पकाउनु
म यता दाल बसाउँला
मुसुमुसु हाँसीदिनु
सबै दुख बिर्सीदिउँला, दिउँला
[chorus]
ओ, प्याली
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले तमी र एउटै
खाटमा पल्टिनी होला, होला
ओ, प्याली
[instrumental break]
[verse 2]
ओ, प्याली
एउटा सानो घल बनाउँला
दुइटा भैंसी पालौंला
एउटा सानो घल बनाउँला
दुइटा भैंसी पालौला
अस्ट्रेलिया युयस नगएलनी
घलैैैमा बसी देखौंला, खौंला
ओ, प्याली
बोलुसँगै नाचौंला, बोलुसँगै मातौंला
बोलुसँगै खेलौंला, बोलुसँगै हासम्ला
चालिस कटेसी हैन
बिस-पच्चिसमै रमाइदिउँला, दिउँला
ओ, प्याली
बोलुसँगै नाचौंला, बोलुसँगै मातौंला
बोलुसँगै खेलौंला, बोलुसँगै ताडौंला
चालिस कटेसी हैन
बिस-पच्चिसमै रमाइदिउँला, दिउँला
[chorus]
ओ, प्याली
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले माया लाउने होला
कैले बिहे गर्ने होला
कैले तमी र एउटै
खाटमा पल्टिनी होला, होला
ओ, प्याली
Random Song Lyrics :
- bruises - au/ra lyrics
- is this never end - naisten pojat lyrics
- de türst und s wüetisheer - ungfell lyrics
- un mar de pan duro - poncho k lyrics
- legend - d.j lyns lyrics
- cruel summer - downplay lyrics
- juego de niños - rafa espino lyrics
- what can i say (feat. jaya) - leehis jr. lyrics
- kitna pyara ❤️ - rohit kdm - rohit kdm lyrics
- ты будешь драться (you will fight) - би-2 (bi-2) lyrics