
mughlan - bipul chettri lyrics
कसलाई म के भन्ने?
कसले के बुझ्ने?
कसले के गर्ने?
जिउन यहाँ गाह्रो भो
काम गरि खान यहाँ साह्रो भो
जिउन यहाँ गाह्रो भो
काम गरि खान यहाँ साह्रो भो
कस्तो यो कर्म मेरो
भाग्य रैछ यस्तै हाम्रो
काम गरि खान साह्रो भो
आफ्नो देश छाडेर
लागेछु म है विदेश तिर
आफ्नो देश छाडेर
लागेछु म है परदेश तिर
कस्तो यो कर्म मेरो
भाग्य रैछ यस्तै हाम्रो (आहै)
म लागे विदेश तिर (लहै)
नौ डाडा काटेर मुग्लान मा पस्यो कान्छा
गाउँ घर छाडेर, पस्यो कान्छा
नौ डाडा काटेर मुग्लान मा पस्यो कान्छा
गाउँ घर छाडेर, पस्यो कान्छा
नौ डाडा काटेर मुग्लान मा पस्यो कान्छा
गाउँ घर छाडेर, पस्यो कान्छा
विदेश त गए नि
आफ्नो ठाउँ भने आफ्नै रैछ नि
जे जति नै भए नि
आफ्नो ठाउँ भने आफ्नै रैछ नि
कस्तो यो कर्म मेरो
भाग्य रैछ यस्तै हाम्रो (आहै)
आफ्नो ठाउँ आफ्नै रैछ नि
फर्कन त मन लाग्छ
देशको हालत सोची डर लाग्छ
फर्कन त मन लाग्छ
फर्की के गरुँ भनी डर लाग्छ
कस्तो यो कर्म मेरो
भाग्य रैछ यस्तै हाम्रो (आहै)
के गरु भनी डर लाग्छ
यस्तै छ यो कथा
कान्छा दाइ को व्यथा
जुनि जुनि देखि
यस्तै नै अवस्था
यस्तै छ यो कथा
कान्छा दाइ को व्यथा
जुनि जुनि देखि
यस्तै नै अवस्था
यस्तै छ यो कथा
कान्छा दाइ को व्यथा
जुनि जुनि देखि
यस्तै नै अवस्था
Random Song Lyrics :
- tmz - ajinn lyrics
- danger of death - rubella ballet lyrics
- dialogo - yunk vino lyrics
- taliban junkies - abraxus lyrics
- the cheaters guide to the galaxy - warwick smith lyrics
- no soy el mismo - codigo 559 lyrics
- bxtchondablock! - plugdealer lyrics
- mon nom - ceddy lyrics
- ficaremos ricos - maisnerd lyrics
- big body - underwairrr lyrics