
teesta - bipul chettri lyrics
[verse 1]
गीत बनि आयाै तिमी हाम्रो यो जीवनमा
प्रीत बनि बस्याै तिमी हाम्रो यो दिलहैमा
हरियाली बन जङ्गलमा
खुसीयाली सबै गाउैँमा
तिमी आशाको किरण बसी छायाै मेरो संसारमा
गीत बनि आयाै तिमी हाम्रो यो जीवनमा
प्रीत बनि बस्याै तिमी हाम्रो यो दिलहैमा
हरियाली बन जङ्गलमा
खुसीयाली सबै गाउैँमा
तिमी आशाको किरण बसी छायाै मेरो संसारमा
गीत बनि आयाै तिमी हाम्रो यो जीवनमा
प्रीत बनि बस्याै तिमी हाम्रो यो दिलहैमा
हरियाली बन जङ्गलमा
खुसीयाली सबै गाउैँमा
तिमी आशाको किरण बसी छायाै मेरो संसारमा
गीत बनि आयाै तिमी हाम्रो यो जीवनमा
प्रीत बनि बस्याै तिमी हाम्रो यो दिलहैमा
हरियाली बन जङ्गलमा
खुसीयाली सबै गाउैँमा
तिमी आशाको किरण बसी छायाै मेरो संसारमा
[instrumental break]
[verse 2]
है, है, है
हिमालको कोख बाट खोला र नाला बनि
अमृतको धारा बनि उम्रेछाै
है, डाढाँ र काढाँ कति घाम र छाया तरी
टिस्टा खोला नै बनेछाै, है
है, है, है
पहाडको अङगबाट खेली र कुदी तिमी
हाम्रो यो आगनमा झरेछाै
है, युग युग नै देखि हाम्रो जीवनको तिमी
साहारा बनि बसेछाै
[verse 3]
हे-आ-हा-हा
हो, ओ, ओ
बगेछ टिस्टा
बगेछ जीवन यो
है, है, है
मदल घनकाउदै, सारंगी दनकाउदै
नाचै है टिस्टा बगर
है, जाहाँ गए पनि मलाई फर्कन मन लाग्छ
त्यो बाटो तिम्रै बगर
[outro]
हे-आ-हा-हा
हो, ओ, ओ
बगेछ टिस्टा
बगेछ जीवन यो
है, है, है
मदल घनकाउदै, सारंगी दनकाउदै
नाचै है टिस्टा बगर
है, जाहाँ गए पनि मलाई फर्कन मन लाग्छ
त्यो बाटो तिम्रै बगर, त्यो बाटो तिम्रै बगर, त्यो बाटो तिम्रै बगर
हृदयमा मेरो बगेछाै
Random Song Lyrics :
- forged in ruin - abdicate lyrics
- fart - doctor quack lyrics
- i take you to sleep - new fast automatic daffodils lyrics
- you did me wrong - stine bramsen lyrics
- wish you were - the mess inside lyrics
- time 2 - awkonekay lyrics
- grazing in the grass - dexys lyrics
- summer shit ( freestyle ) - cashh jlz lyrics
- monumental - d.l.u.x. (rapper) lyrics
- the blvd - john garcia lyrics