
mayalu - bishnu majhi & rishi khadka lyrics
मनको दैलो खोलेर खुसुक्क
मनको दैलो खोलेर खुसुक्क
मेरो मया हाँस्देउन मुसुक्क
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
फुल्न देऊ है
मुस्कानका फूलहरू
फुल्न देऊ है
मुस्कानका फूलहरू
माफ गरिदेउ
अञ्जानका भूलहरू
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मया जोख्ने भइदिए तराजु
मया जोख्ने भइदिए तराजु
देखाइदीन्थेँ कति मन पराछु
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
था छैन र म कस्तो छु भन्ने?
था छैन र म कस्तो छु भन्ने?
कत्ति मया गरेको छु भन्ने
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मेरो पनि को छर अरु?
मेरो पनि को छर अरु?
गल्ती भए माफ माग्छु म बरु
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
तिमी हाँसे उज्यालो संसारै
तिमी हाँसे उज्यालो संसारै
रोयौ भने तड्पिन्छ मन सारै
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
लोग्ने मान्छे भर नी रिसाउनी
लोग्ने मान्छे भएर नी रिसाउनी
रिसमा पनि मयानै मिसाउनी
मयालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
जब आँशु आँखैमा छल्किन्छ
जब आँशु आँखैमा छल्किन्छ
रिसमा पनि मायानै झल्किन्छ
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मयालु मयालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
सँधै जीवन एकैनास हुन्न
सँधै जीवन एकैनास हुन्न
सिक सानु आँसुको मूल थुन्न
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मयालु मयालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
Random Song Lyrics :
- vaulted shot - kishanth vigi lyrics
- good goes around (:60) - latrell james lyrics
- let it rain - la the darkman lyrics
- broken family - lost dog street band lyrics
- dri-fit - antwon lyrics
- missed calls - pala$ lyrics
- food porn - miss eaves lyrics
- grey - malia lyrics
- keep it wavy - mackavon lyrics
- mashe'hu - משהו - david maayan - דוד מעיין lyrics