
pidalu - bishnu majhi & tejash regmi lyrics
हिँउ पग्लेर पानी बन्यो,पानी बगे खोली
हिँउ पग्लेर पानी बन्यो,पानी बगे खोली
कस्लाइ के था जिन्दगानी आज हो कि भोली
ओए पिंडालु
ओए पिँडालु खुर्केर काट
त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु
बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु
बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
बनको काफल खाने चरी बनकै गीत गाउँछ
बनको काफल खाने घरी बनकै गीत गाउँछ
होई ढिलोचाडो एकदिन पालो जस्को पनि आउँछ
ओए पिंडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
छ्याप्प काटी लाँकुरीको बनाई बुट्टे लौरी
छ्याप्प काटी लाँकुरीको बनाई बुट्टे लौरी
घारमा रानो नभएसी भौतारिन्छ मौरी
ओए पिँडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
हाँगा काटे लौरी हुन्छ रुखै काटेमा दार
हाँगा काटे लौरी हुन्छ रुखै काटे दार
ओए साँच्चै तिम्रो साथ पाएमा खाने छैन हार
ओए पिंडालु
ओए पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
सुन हुनेले सुन लाउने हो नहुनेले चाँदी
सुन हुनेले सुन लाउने हो नहुनेले चाँदी
सुख पर्दा सम्झिए पो दुख आदि आदि
ओए पिँडालु
ओए पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानी बैमानी बैंशले झुक्याउला
पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
पिरचिन्ताले मन खान्छ काठकिराले काठ
पिरचिन्ताले मन खान्छ काठकिराले काठ
के काम लाग्यो निद हराएसी सुनैसुनको खाट
ओए पिंडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
बेटरीको शक्ति छ र लाइट बल्छ झल्ल
बेटरीको शक्ति छ र लाइट बल्छ झल्ल
हो बैंश के हो माया के हो बुझ्न पाएँ बल्ल
ओए पिंडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु बैमानी बैंशले झुक्याउला
पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
दुई माना दुध तिन माना भो पानी
दुई माना दुध तिन माना भो पानी मौलीमौली
थुक निलेर टुलुटुलु हेर्न बाँकी हौली
ओए पिंडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु बैमानी बैंशले झुक्याउला
पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
Random Song Lyrics :
- find da wae by cg5 - cg5 lyrics
- dark rose - høpeless lyrics
- free falling - hydrogen sea lyrics
- lookin for oppas - almiighty dt lyrics
- amarte a ti - frankie negrón lyrics
- till i die - kidvika lyrics
- huck fosier - adam calhoun lyrics
- ivy - knkn lyrics
- swan song - citizen tim lyrics
- made in rock'n'roll - johnny hallyday lyrics