lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

mayalu ko boli - bishnu majhi,ramji khand & manu jugjali lyrics

Loading...

#verse
हे एकसातामा झुल्किन्छ्यौ एकदिन
अरु बेला कहाँ जान्छ्यौ देख्दिन
मायालुको बोली
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि
झुल्किन्छ्यौ एकदिन
अरु बेला कहाँ जान्छ्यौ देख्दिन
मायालुको बोली
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि

#pre*chorus
हे सधैँ भेट्दा घरमा थाहा पाईहाल्छन्
थाहा पाएसी उठिबास लाईहाल्छन्
मायालुको बोली
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि
घरमा थाहा पाईहाल्छन्
थाहा पाएसी उठिबास लाईहाल्छन्
मायालुको बोली
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि
#verse
हे मलाई सधैँ मुख देख्नै पर्नी
माया कहिल्यै सम्झेर नझर्नी
मायालुको बोली
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि
मुख देख्नै पर्नी
माया कहिल्यै सम्झेर नझर्नी
मायालुको बोली
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि

#chorus
हे मन नभएर न आको हैन
घर छोडेर निक्लिनै पाइछैन
मायालुको बोली
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि
न आको हैन
घर छोडेर निक्लिनै पाइछैन
मायालुको बोली
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि
सुनिरहन मन लाउँछ मायालुको बोली
पर्खी बस्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि

Random Song Lyrics :

Popular

Loading...