sapana ko ghar - bishphot lyrics
मलाई था नै छैन किन गर्छु तिम्लाई माया म
कसरी फस्न पुगे खै म तिम्रो माया मा
किन आउँछ तिम्रो याद बिझाउँछ सबेरै
के feelings हुन्छ change की भइरहन्छ सधैं नै ( same)
.
मेरो सपना को घर
भत्किन्छ कहिले काँही अनि रुन्छु रात भर
म गर्दिनँ कोइलाई trust
किन?
छैन कोई को भर
लाग्छ वास्तविकता भन्दा दामी
सपना को सहर
.
किन मौनता मै हुन्छ मेरो प्रेम अधुरो
तिमी मसी मेरो काव्य लेख्दा pen अपुरो
तिमी चन्द्रमा झै मुस्कुराउनु दाग भुली
भोलि देखि लाग्न थाल्छ मलाई दिन अपुरो
,
falling down तर i’m gon’ make it right baby
जान दिन्न गर्छु iced आउँदा time baby
don’t ask me हालखबर i’m always fine baby
हामी दुई blessed up जस्तै number nine baby
तिम्लाई नसम्झेर कट्दैन नी दिन
baby gimme response नछाड न seen
i just wanna k!ll my time and money with you
there’s so many ways लाग्यो भने ऋण
if it’s not you there’s no place in my bedroom
you’re the only girl i keep on my headroom
तिम्लाई था छ तिमी मेरो लागि special
send me your picture baby phone मा मेरो sp*ce छ
मेरो सपना को घर
भत्किन्छ कहिले काँही अनि रुन्छु रात भर
म गर्दिनँ कोइलाई trust
किन?
छैन कोई को भर
लाग्छ वास्तविकता भन्दा दामी
सपना को सहर
.
किन मौनता मै हुन्छ मेरो प्रेम अधुरो
तिमी मसी मेरो काव्य लेख्दा pen अपुरो
तिमी चन्द्रमा झै मुस्कुराउनु दाग भुली
भोलि देखि लाग्न थाल्छ मलाई दिन अपुरो
Random Song Lyrics :
- sumo - samrecks lyrics
- mourir demain - corridor lyrics
- take my life - kronicles lyrics
- call on my name - reese bonneau lyrics
- the stonk - hale & pace lyrics
- straight to hell - city sleeps lyrics
- energy in my town - issey cross lyrics
- happywheels - sbmrgiela lyrics
- onze - valence (qc) lyrics
- robotablets - gundeityxlestabed lyrics