
hasta namestey - bizen lyrics
[intro]
h-llo
अँ, अन्त सुढ्ढो एउटा कुरा भन्नु थियो
अँ, तपाइको छोरीको बारेमा
ल सुन्नुस् है त, या
[chorus]
गाउँ गोरी चट्ट परी अाखा गइ मोरीले (वु, वु, वु, वु)
हेर सुढ्ढो अाज मलाइ लठ्ठै पारी तिम्रो छोरीले (वु, वु, वु, वु)
swag मेरो पाखे भयो भन्छ अर्को तोरीले
हयँ, सुढ्ढो
हेर्दै जाउ तिम्रो छोरी भगाइ लग्छ यही फोरीले
(यही तोरी, यही, यही तोरी)
[verse 1]
या, चियासँग puff पनि ठूलो मेरो गफ्फ (brrt)
कपाल मेरो ठाडो अनि pant मेरो rouch
तिम्रो छोरी मोठी खान्छे दिनभरी मासु
तिम्रो छोरी मलाइ दिए तिमी मेरो सासु (brrah)
hey, dog, i’m not going with that “g-flow” (g-flow)
you know who i’m talkin’ about i’ma hit you with my “p-flow” (pah)
भन्छ मलाइ स्याल तर बाघ हुँ म गाउँको (aarh)
नअात्तिउन सुढ्ढो ठूलो घर छ मेरो बाउको
भुटु-टु-टु अङ्गेजीमा मकै जस्तो भुटेछु
तिम्रो छोरी भन ठानि बाख्रैसँग सुतेछु
sentiमा फेरी तिम्रो छोरा कुटेछु
माफ गरहै सुढ्ढो अाज अलि धेरै बोलेछु
बोलेछु म, अलि बढि बोलेछु
बोलेछु म, अलि बढि बोलेछु
खोलेछु म, मनको कुरा खोलेछु
मत्तिएको तालमा होला, मनको कुरा खोलेछु
[chorus]
गाउँ गोरी चट्ट परी अाखा गइ मोरीले (वु, वु, वु, वु)
हेर सुढ्ढो अाज मलाइ लठ्ठै पारी तिम्रो छोरीले (वु, वु, वु, वु)
swag मेरो पाखे भयो भन्छ अर्को तोरीले
हयँ, सुढ्ढो
हेर्दै जाउ तिम्रो छोरी भगाइ लग्छ यही फोरीले
(यही तोरी, यही, यही तोरी)
[verse 2]
Random Song Lyrics :
- patate al cartoccio - egreen lyrics
- vince mcmahon - drakeo the ruler lyrics
- opera triste - walter bernardino lyrics
- time & confusion - 2025 - anberlin lyrics
- canta, canta rapariga - argentina santos lyrics
- outro - yassir, sokethugpro & neverknwn lyrics
- i'm not giving it up. - zedned lyrics
- бойсбендик^^ - klaisy lyrics
- endless suffering - die my will lyrics
- suicide intentions - psycho poker lyrics