
sadhai vari - brijesh shrestha lyrics
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सारा यो संसारमा मेरो यो आँखाले
तिमीलाई नै खोजिरहेछ (रहेछ)
लाखौँ मुहारहरूमा मेरो यो मनले
तिमीलाई नै रोजिरहेछ
i’ve been dreaming
i’ve been waiting
i’ve been looking
i’ve been dreaming, waiting, looking for you
i’ve been dreaming
i’ve been waiting
i’ve been looking
i’ve been dreaming, waiting, looking for you
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
धेरै वर्ष पछि देख्दै छु म तिमीलाई (hm*mm)
जस्तो थियौ, त्यस्तै रैछौ, परिवर्तन भेटिन (hm*mm)
मनको माया त्यस्तै पाए, पुरानो हुँदैन (hm*mm)
सम्बन्ध गाढा नै छ, माया मर्दैन
सधैँभरिलाई सधैँ
hm*mhm*mm
सधैँभरिलाई, सधैँ
(mhm) सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
Random Song Lyrics :
- the killing hand (2004 live remastered) - dream theater lyrics
- el juego que yo nací - pit "el atlántico" lyrics
- so need a cute girlfriend - lil watermark lyrics
- the bluff - 11eleven sound lyrics
- eneduerikefake - e v (pl) lyrics
- clean me - james baley lyrics
- my million dollars - aaron cartier lyrics
- all i can hear - andi krush lyrics
- nuvole - shut up (ita) lyrics
- πoιoς πoιος - lektikos epexergastis lyrics