lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

churot (adha raat ma) - chintu lyrics

Loading...

[verse]
आधा रातमा उठेको चुरोट तान्नलाई
यताउति खोजेको सलाई बाल्नलाई
झ्यालबाट उत्रेर कौसी झरें है
चिप्लो रहेछ भुईं सोल्टि झन्दै लडें है
एउटा हातमा चुरोट छ अर्को खल्तिमा
यस्तै रहेछ हेर सोल्टि चलन चल्तिमा

अध्याँरो छ चारैतिर कोरें सलाई
पल्ला घरको छिमेकीले देखे मलाई
भाषण दिन थाल्यो बुढो चुरोट नखारे

ज्यानको माया छैन भनि सार्‍है हकारे
मैले खाको तलाई के भो भनि फर्काएँ
mind your business बुढो भनि त्यलाई थर्काएँ

छम्मालाई भ्यालेन्टाईन्समा दिएँ थिएँ मैले फोन
त्यै फोनमा अहिले गर्दा bg आयो tone
अर्कै केटा छ कि क्या हो लाग्न थाल्यो डर
अचेलका केटिहरुको छैन केहि भर

break up दिने msg पठाई हुन्न अब भेट
पाँच वर्षको मायाप्रिती पाँच मिनेटमै चेट
चुरोट पनि सिध्यो सोल्टि भईसक्यो late

[outro]
सोल्टि last line त लेख्नै बिर्से
मिलेन

milena cut it its a rap

Random Song Lyrics :

Popular

Loading...