
aa budi - chirag khadka lyrics
[chorus]
ऐ, बुढी
म मान्छे निक्कै रिसाहा अलि मुडी
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानि आकाशमा उदि, उदि, उदि, उदि
बुढी
म मान्छे निक्कै रिसाहा अलि मुडी
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानि आकाशमा उडी, उडी, उडी, उडी
[verse 1]
तिम्रो लागि गरिदिन्छु चुरोट नि त्याग
तिमी छेउमा नहुदा हुन्छ सारै नै र्याग
किनी दिन्छु gucciको bag, lipstick पनि mac
तिम्रै लागि भनि बनाउदै छु six pack
salary जति सबै मेरो तिमीलाई गर्छु खर्च नि!
तिमी सारै perfect छाैँ, नगर ओठ surgery
हाँस्दै जाउँ, हाँसाउदै जाउँ, दिनहरू यसै कट्छ नि
दुबै जना stonedमा मनाउला anniversary
हेर्दा मिठो अंगुर पनि एक दिन जान्छ कुइएर
negativity फैलिन्छ जहिले झगडामा झुन्डिएर
टुवा पर्दै बसै हामी सबै कुरा भुल्दिएर
एकछिनलाई chillमा बस तिमी आकाशको जून हेर
[chorus]
ऐ, बुढी
म मान्छे निक्कै रिसाहा अलि मुडी
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानि आकाशमा उडी, उडी, उडी, उडी
बुढी
म मान्छे निक्कै रिसाहा अलि मुडी
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानि आकाशमा उडी, उडी, उडी, उडी
[verse 2]
गीत सुन्दै बसैला हामी आफ्नै bob marleyको (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
rastaman, rastaman झिलीमिली पार्देको (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
छैन काम, काँहा जाम? बाहिरी दुनिया छाड्देको
बनाउछ calm, मुहारमा charm, सोध्छाै किन ओत्तेको?
च्यात्या मेरो pantमा छैन होला money
तर कालपनिक त्यो rocketमा सोच्दै उदिरनी
bong नि हान्दै, गेडा छामदै, munchies खादै कुरा गर्ने
डाडाँ जादै, छिटो चाँडै
हामी झोलामा नि भर्ने
hot box पनि गर्ने
झ्याल ढोका थुनि
high हाँसो हाँस्दै हामी कहिले नरुनी
सररर मेरो थोत्रो मोटरबाइकमा घुम्नी
हररर, माहा देव, जय शम्भो खुसी हुनी
[chorus]
ऐ, बुढी
म मान्छे निक्कै रिसाहा अलि मुडी
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानि आकाशमा उडी, उडी, उडी, उडी
बुढी
म मान्छे निक्कै रिसाहा अलि मुडी
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानि आकाशमा उडी, उडी, उडी, उडी
[outro]
बुढी (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
म मान्छे निक्कै रिसाहा अलि मुडी (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
तर माया तिमीलाई निकै गर्छु, बुढी (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
तोप तानि आकाशमा उदि, उदि, उदि, उदि (oh, yeah, yeah, yeah, yeah, yeah, yo)
Random Song Lyrics :
- good kanshay west - ace hashimoto lyrics
- messiah reigns - eddie mo lyrics
- fuck me baby - vashish lyrics
- mec à l'ancienne - mc jean gab'1 lyrics
- durch die nacht - lena lyrics
- over dose - b.l.u.n.t. lyrics
- tylko dziś - homex lyrics
- chefe do crime perfeito - filipe ret lyrics
- c'era una volta - caneda lyrics
- bahlam be'neik | بحلم بعينيك - yara يارا lyrics