
aago ko jhilko - chirag khadka lyrics
[verse 1]
जति अघि सर्यो त्यति अघि बडी राछु
पुग्ने कहाँ हो था छैन मलाई नै म का छु
खोला मा dive गरे पनि माथि तैरिराछु
beautiful life मा positive vibe छरिराछु
सबैलाई चाहिंने केहो बिस
कुरा ठिक हो तर ठिस
किन कि तिम्रो egoलाई ठाउँमा राख please
कम गर्ने गर रिस नसोची बोल्दा बीस
ठुस्केरै बस्छौ भने तिम्ले केहि पाऊदैनौ इसस
नसुतिकनै तिम्रो हरेक रात बित्छ
संखा र संखोजमा दुख र last पिडा
पैसा लाग्दैन मान यहाँ मुसुक्क हस दिदा
मजाले जोइन्ट तान मैले तिम्लाई पास दिदा
[chorus]
लामो लामो साँस अनि chill bro (chill bro)
पफफ पफफ पास positivity नै फील भो
केहि कमाई छैन पहाड बनाएर टिलको
यो ब्राहमाणमा हामी केबल आगोको झिल्को
लामो लामो साँस अनि chill bro
पफफ पफफ पास positivity नै फील भो
केहि कमाई छैन पहाड बनाएर टिलको
यो ब्राहमाणमा हामी केबल आगोको झिल्को
[post*chorus]
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
[verse 2]
हास्न सिक तिमी बाच्न सिक
होला तिमीलाई निकै नै लाग्छ दिक्क
भित्रको गुम्सिएको तिम्रो आत्मा झिक
बिस्तारै हेर्दै जाउ सबै हुन्छ ठिक
खुशी सदाबाहार दुख एकछिनको
why are we stressed now let’s
dive into that rainbow
हामी सबै एक हो we all feel the same bro
धेरै तोप तानेर मेरो सोचपनि पुरै change भो
तर लाग्छ सबै मलाई सपनानै होकि
यहाँ सम्म आएर म बीच बाटो मै रोक्की
बमबम भोले भन्दै एक तन्दै खोकी
लग्यो फेरी झन्नै मलाई सपनानै होकि
पैसाले मात्रै यहाँ हुदैन कोहिँ खुशी
पैसा कै सोचले society भो प्रदुषित
किन whole pit, that’s bullsh*t you stupids
ल म भन्छु तिम्लाई मैले बुझेका कुरा
some true sh*t
भगवान हामी आफै हौ
हामीसंग शक्ती छ
आफै ठिक पार्न सक्छौ control आफ्नै मस्क्तिस
हतारेर हुदैन सिक्नु पर्छ यहाँ पर्खिन
सोच सोच मुजी सिसा पनि सक्छ चर्किन
[chorus]
लामो लामो साँस अनि chill bro (chill bro)
पफफ पफफ पास positivity नै फील भो
केहि कमै छैन पहाड बनाएर टिलको
यो ब्राहमाणमा हामी केबल आगोको झिल्को
[post*chorus]
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
आगोको झिल्को
Random Song Lyrics :
- high by the beach / moi (mixed) - lolo zouaï & lana del rey lyrics
- shopping for problems - band of silver lyrics
- talk to me - nate skies lyrics
- puppet - allô tonton lyrics
- onde - pambianchi lyrics
- all i've ever had - machine go boom lyrics
- la piscine avec bobby - fasterfr lyrics
- 30 bands freestyle - xavier galatis lyrics
- shining armour - pistol star lyrics
- check my temperature - crvddyrell lyrics