
bhumari - chirag khadka lyrics
[verse 1]
उड्न देउ मलाई पन्छी जस्तै
पुराना दिनहरु याद बनि सम्झी बस्दै
झझल्को रंगीन सबै, हराउछु म संगीतमै
मनको कुरा मन भित्रनै, बुझिन्छ सब अन्तिम मै (yeah)
सुरुवात छ अन्योल
अचम्मको पल यो
घडबड हुन्छ मन यो
घामको किरण टल्क्यो
हात कोरिदा सल्क्यो
धैर्य धारन बल्यो
तेसै कारण आत्ते पनि सबै ठिक छ भन्दियो
जीवनको यात्रा एक संगर्स हो
हैन यो दुई दिन तीन महिना चार वर्षको
एक्कैछिनलाई पर्ख bro
life पुरै circus हो
यत्तिकै बाचेर यो जीवनको के यहाँ अर्थ भो
निकाल रिस तिम्रो जस्तो बिष
कालो सर्पको पो तानेर (twist)
जैले high हुदै फेरी अर्थ खोज
अफ्ट्यारो र कठिन, सजिलो र सरल होस्
मरेपछि पुग्ने हामी एउटै ठाउँ
परलोग, hmm
[chorus]
जीवनको भुमरीले घुमौलाहै घुमौला है
मलाई बाल भन्दै हिड्न सिक हिड्न सिक
तैरिदै जाउ फेरी डुबौला है डुबौला है
पानीको झालसंगै बग्न सिका बग्न सिक
जीवनको भुमरीले घुमौलाहै घुमौला है
मलाई बाल भन्दै हिड्न सिक हिड्न सिक
तैरिदै जाउ फेरी डुबौला है डुबौला है
पानीको झालसंगै बग्न सिका बग्न सिक
[verse 2]
life jacket लाए डुबिन्न रे मैले भन्दै थित
आकाशको जुन जस्तै बल्दै छु म अधेरीमा
सपनाको घरलाई ढलान गरिसके, ढल्न दिन्न
मन भित्र धेरै कुरा, कठिन फेरी बन्न दिन्न
चलचित्र हेर्या जस्तो, भयो सबै प्रश्न किन
नाचाहिने सोचलाई कहिले गिदीमा मेरो बस्न दिन्न
एक्लै सोच्दै बस्दै थे म
अस्तब्यस्त ग्रस्त् थे म
परिवर्तन आफै गर्छु, दोष म भाग्यलाई दिन्न
आफैलाई चिन्न धेरै सुत्र छ विभिन्न भाई
मन छ खिन्न, म सित मिल्न सत्रुको line
के हुन दिन्न नरोकी हिन्न थोरै छ time
आईजा बरु सिकाईदिन्छु [?]
एकछिनलाई आँखा चिम्म दिमाग बन्द
लामो सास फेर्दै मिठो सुबास सुगन्ध
भर्खर सुरु भाको सुरुवातमै भयो अन्त्य
भर्खर सुरु भाको सुरुवातमै भयो अन्त्य
[chorus]
जीवनको भुमरीले घुमौलाहै घुमौला है
मलाई बाल भन्दै हिड्न सिक हिड्न सिक
तैरिदै जाउ फेरी डुबौला है डुबौला है
पानीको झालसंगै बग्न सिका बग्न सिक
जीवनको भुमरीले घुमौलाहै घुमौला है
मलाई बाल भन्दै हिड्न सिक हिड्न सिक
तैरिदै जाउ फेरी डुबौला है डुबौला है
पानीको झालसंगै बग्न सिका बग्न सिक
Random Song Lyrics :
- killing me loudly - john lindahl lyrics
- yeen know (chopped and screwed) - olumide lyrics
- dark of night - jennifer jess lyrics
- color - novackirr lyrics
- tara - the pursuit of happiness lyrics
- burberry timbs (stomp 'em out original) - juice wrld lyrics
- love you a little bit (acoustic) - tanner adell lyrics
- never go back - yetep, afinity & micah martin lyrics
- komm komm komm - die quittung lyrics
- fishsticks - yung brownie lyrics