
sahi sahi sahi - chirag khadka lyrics
[chorus]
बिहान उठ्दा फूलको बुट्टा जुट्टा सही, सही, सही
(सही, सही, सही, सही, सही, सही)
नआइज मेरो छेउमा उता जा परै बस् म देखि, है, है, है
(है, है, है, है, है, है)
हिमालको चुचुरोमा बसि धुवा उडाउँदै छु लै, लै, लै (लै, लै, लै)
म आइ सकेँ अब मेरो बाटो छोड तँ खै, खै, खै (खै, खै, खै)
[verse 1]
हामी जहिले पनि peace मा (हामी जहिले पनि peace मा)
तँ जहिले पनि ठिस् (हामी जहिले पनि peace मा)
बना अर्को ठुलो rizla
एकै shot मा finish (एकै shot मा finish)
गीत बन्छ एकैछिनमा (गीत बन्छ एकैछिनमा)
एकैछिनमा release (एकैछिनमा release)
के गरिस् तैँले scene मा? (के गरिस् तैँले scene मा?)
मैले गरेको देखिस् (मैले गरेको देखिस्)
dumb high hat मेरो sigh rap, you like that?
दिनदिनै नयाँ शब्दा आइराख्छ (mm*hm)
music गरिराको views नि बढिराको, hate गरे पनि निकै फाइदा छ (mm*hm)
छेउमा बस्लास् पहिला लेएआ दश लाख
पैसा छैन भने कुरा नमिल्ने भो पुरा side लाग तँ (mm*hm)
खसलास् तलतल खसलास् life jacket हैन तँलाई parachute नै चाहिरा छ
[pre*chorus]
तैँले गरिराको के हो, मैले गरिराको के?
धेरै सोचिराकोले हो आफैमा दुबिराको थिएँ
एकै बसिराकोले हो, चुप लागि बसिराको थिएँ (mm*hm)
आकशको माथिमाथिमाथिमाथि अब मलाई उडिराको हेर्, yeah
तैँले गरिराको के हो, मैले गरिराको के?
धेरै सोचिराकोले हो आफैमा दुबिराको थिएँ
एकै बसिराकोले हो, चुप लागि बसिराको थिएँ
आकशको माथिमाथिमाथिमाथि अब मलाई उडिराको हेर्, yeah
[chorus]
बिहान उठ्दा फूलको बुट्टा जुट्टा सही, सही, सही
(सही, सही, सही, सही, सही, सही)
नआइज मेरो छेउमा उता जा परै बस् म देखि है, है, है
(है, है, है, है, है, है)
हिमालको चुचुरोमा बसि धुवा उडाउँदै छु लै, लै, लै (लै, लै, लै)
म आइ सकेँ अब मेरो बाटो छोड तँ खै, खै, खै (खै, खै, खै)
[verse 2]
आखा बन्द फेरि सुरु हुन्छ मेरो ध्यान
sunset हेर्दै psychedelic अनि trance
तन्दव गर्दै सुरु हुन्छ शिव dance
ठुलो इच्छा, ठुलो सपना र bigger plans
so stop k!llin’ the vibes
धुवा तानेर नै हामी fillin’ the lives
just breathe and relax your mind
बमबम भोले trippy छ मेरो life
मलाई चाहिन्दैन fame, मलाई चाहिन्दैन views
तैँसँग राख् तेरो fake comments पनि
हामी holdin’ the game तर looks पुरै new hits
मात्र आउछ फेरि यो वर्ष पनि
मेरो style पनि change मेहनत गरिराको छु
दिमाको कुराहरू पनि अनेक थरि
ॐ मलाई बाल छैन तैँले जे भने पनि
[pre*chorus]
तैँले गरिराको के हो, मैले गरिराको के?
धेरै सोचिराकोले हो आफैमा दुबिराको थिएँ
एकै बसिराकोले हो, चुप लागि बसिराको थिएँ
आकशको माथिमाथिमाथिमाथि अब मलाई उडिराको हेर्, yeah
[chorus]
बिहान उठ्दा फूलको बुट्टा जुट्टा सही, सही, सही
(सही, सही, सही, सही, सही, सही)
नआइज मेरो छेउमा उता जा परै बस् म देखि है, है, है
(है, है, है, है, है, है)
हिमालको चुचुरोमा बसि धुवा उडाउँदै छु लै, लै, लै (लै, लै, लै)
म आइ सकेँ अब मेरो बाटो छोड तँ खै, खै, खै (खै, खै, खै)
[outro]
सही, सही, सही, सही, सही, सही
सही, सही, सही, सही, सही, सही
सही, सही, सही, सही, सही, सही
सही, सही, सही, सही, सही, सही
Random Song Lyrics :
- l.o.$3v0 squad - zemleroy lyrics
- mother nature - raftaar lyrics
- let you down - jordan waller lyrics
- handy man - lord kitchener lyrics
- millions on millions - lil yachty lyrics
- gnos sis - ağaçkakan lyrics
- where does the time go? - paul carrack lyrics
- away - lizard boii lyrics
- born to be a rover - fiddler's green lyrics
- i ain't worried - acoustic - rancid lyrics