lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

kalipare dai - dhal bahadur nepali & sunil kumar bardewa lyrics

Loading...

कालिपारी दाई कति राम्रो, ढाकाटोपी, काँधैमा गलबन्दी। …२
हातभरी फुरा उठ्यो, जुरको डाली खन्दा।
मेरो जुनी यसै बित्यो भेटहोलाकि भन्दा।
बाढी आयो काली गंगा कुनाकानी खेल्दै।
हजुरलाई भेटौ भनि आको म त खेल्दै।

कालिपारी दाई कति राम्रो, ढाकाटोपी, काँधैमा गलबन्दी। …२

शिरमा लाउने शिरको टोपी, पाउमा लाउने जुत्ता।

मन त मेरो दोमन भयो यता जाउ कि उता।

खेतीपाती नै र हुने, ठुला रुख मुनि,

मनको कुरा मन मै रहनी जैले सुकै पनि।

कालिपारी दाई कति राम्रो, ढाकाटोपी, काँधैमा गलबन्दी। …२

Random Song Lyrics :

Popular

Loading...