
gulab ko phool - dharmendra sewan lyrics
Loading...
[verse 1]
कपालैमा सजीदिउकी गुलाबको फुल बनी
साजीदिउकि त्यो गालामा बनेर तिम्रो तिलहरी
[verse 2]
त्यो खाली खाली निधारमा रातो टिका भई सजिदिउकी
त्यो राम्रो चट्ट मिलेको नाकैमा टल्किने फूली भई सजिदिउकि
कम्मरैमा कम्मरैमा
बाधिहिड्ने पटुकी पो बनिदिउकी
हो..
बनिदिउकी त्यो सारीको फूलबुट्टा म
[verse 3]
त्यो पिपलपाते तिम्रो ओठको मुस्कानको कारण बनिदिउकी
हातै भरि रंगाउने मेहेन्दीको रंग गाढा गाढा बनिदिउकी
खाली खाली त्यो तिम्रो सिउदो
सिन्दुरले भरिदिउकी
कपालैमा सजिदिउकी
गुलाबको फूल बनी
Random Song Lyrics :
- vicendevolmente - tomorrow [jp] lyrics
- pendulum lady - paper bird (at) lyrics
- fire force - de8ed lyrics
- zetsubousei hero chiryouyaku (romanization) - そらる (soraru) lyrics
- honeycomb. - ronge lyrics
- es tuvojos tev - inokentijs mārpls lyrics
- little richard tribute (live at the 63rd grammy awards) - silk sonic lyrics
- window / cold - amrig lyrics
- plato's dungeon - iioana lyrics
- for my sis (baddie.kayy) - jaywoo1 lyrics