
kasto thaunma phuleu timi - dilu gurung lyrics
कस्तो ठाँउमा फुल्यौ तिमि टिप्नै गाह्रो भो
हे नानी
मन भित्र बस्यौ तिमि भुल्नै गाह्रो भो
मन भित्र बस्यौ तिमि भुल्नै गाह्रो भो
कस्तो ठाँउमा फुल्यौ तिमि टिप्नै गाह्रो भो
हे नानी
मन भित्र बस्यौ तिमि भुल्नै गाह्रो भो
धम्पुस गाँउ त त्यसै राम्रो झनै राम्रि तिमि
कस्तो हिस्सि कस्तो बान्कि झझल्को मा तिमि
धम्पुस गाँउ त त्यसै राम्रो झनै राम्रि तिमि
कस्तो हिस्सि कस्तो बान्कि झझल्कोमा तिमि
देउरालिमा तिम्रो छाँया छोड्नै गाह्रो भो
हे नानी
मन भित्र तिमि भुल्नौ गाह्रो भो
कस्तो ठाँउमा फुल्यौ तिमि टिप्नै गाह्रो भो
हे नानी
मन भित्र बस्यौ तिमि भुल्नै गाह्रो भो
सर्माइरानी जस्ति गाँउको गोरेटोमा
मजेत्रोले मुख छोपि चिसो सिरेटोमा
सर्माइरानी जस्ति गाँउको गोरेटोमा
मजेत्रोले मुख छोपि चिसो सिरेटोमा
बेशि झर्दा सम्झनाले हिड्नै गाह्रो भो
हे नानी
मन भित्र बस्यौ तिमि भुल्नै गाह्रो भो
हे नानी
मन भित्र तिमि भुल्नौ गाह्रो भो
कस्तो ठाँउमा फुल्यौ तिमि टिप्नै गाह्रो भो
हे नानी
मन भित्र बस्यौ तिमि भुल्नै गाह्रो भो
मन भित्र बस्यौ तिमि भुल्नै गाह्रो भो
मन भित्र बस्यौ तिमि भुल्नै गाह्रो भो
भुल्नै गाह्रो भो
भुल्नै गाह्रो भो
Random Song Lyrics :
- she knows - tali loc lyrics
- to come back home - yynot lyrics
- mary jane - lilbootycall lyrics
- reckless - veridia lyrics
- жить (live) - денис элэм (denis elem) lyrics
- bailout song #3 - original broadway cast of first date lyrics
- the conversion - kekal lyrics
- whitelight - bobby la'supreme lyrics
- floozy season - brokencyde lyrics
- el día de tu boda - charly efe lyrics