
timrai nai ho - doleck lyrics
Loading...
[chorus]
मेरो मनको सबै कुरा, तिमीलाई म भन्न चाहन्छु
तिम्रै मनको सबै कुरा, तिमी केवल मलाई सुनाउ
मेरो मन, तिम्रै नै हो
[verse 1]
दिन बित्छ तिम्रै साथमा, रात बित्छ तिम्रै यादमा
अनी तिम्रै याद्ले जगाउछ माया, रात भरी तिम्रै रहरमा
मेरो मन, तिम्रै नै हो
[bridge]
म तिम्रै हाथ थामी देउला, सधैको लागि
म तिम्रै आँखामा दुबी देउला, सधैको लागि
म तिम्रै हाथ थामी देउला, सधैको लागि
म तिम्रै आँखामा दुबी देउला, सधैको लागि
[chorus]
मेरो मनको सबै कुरा, तिमीलाई म भन्न चाहन्छु
तिम्रै मनको सबै कुरा, तिमी केवल मलाई सुनाउ
मेरो मन, तिम्रै नै हो
[outro]
तिम्रै नै हो , तिम्रै नै हो
तिम्रै नै हो , तिम्रै नै हो
तिम्रै नै हो , तिम्रै नै हो
तिम्रै नै हो
Random Song Lyrics :