
dusman hereko herai - durgesh thapa lyrics
[verse 1: durgesh thapa]
के हो तिम्रो नाम? बहिनी, परिचय पाम
हिमाल जस्तै रहिछौ, तिमी बिहानीको घाम
के हो तिम्रो नाम? बहिनी, परिचय पाम
हिमाल जस्तै रहिछौ, तिमी बिहानीको घाम
[pre*chorus: durgesh thapa]
कता हिँडेको बिजुली बालेर?
hot भएर, pot भएर, beauty भएर
तिमी cutie भएर
[chorus: durgesh thapa]
हामी हरेको हेर्यौ, हामी हरेको हेर्यौ
हामी हरेको हेर्यौ, हामी हरेको हेर्यौ
हामी हरेको हेर्यौ, हामी हरेको हेर्यौ
हामी हरेको हेर्यौ
[verse 2: samikshya adhikari]
यतै हिँडेको, केलाई चाहियो नाम?
नाम भन्दा नि ठुलो हुँदो रहेछ काम
यतै हिँडेको, केलाई चाहियो नाम?
नाम भन्दा नि ठुलो हुँदो रहेछ काम
[pre*chorus: samikshya adhikari]
बजार हिँडेको बिजुली बालेर
hot भएर, pot भएर, beauty भएर
हामी cutie भएर
[chorus: samikshya adhikari]
केटो हरेको हेर्यौ, केटो हरेको हेर्यौ
केटो हरेको हेर्यौ, केटो हरेको हेर्यौ
केटो हरेको हेर्यौ, केटो हरेको हेर्यौ
केटो हरेको हेर्यौ
[instrumental break]
[chorus: durgesh thapa]
हाम्रो दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
हाम्रो दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
दुश्मन हरेको हेर्यौ, दुश्मन हरेको हेर्यौ
दुश्मन हरेको हेर्यौ, दुश्मन हरेको हेर्यौ
[verse 3: durgesh thapa]
आजभोली दुर्गेशको गीत फिल्म तिर बिक्छ
हेर्दै जा भाइ industryमा को चाही बढी टिक्छ (side हट्)
आज भोली दुर्गेशको गीत फिल्म तिर बिक्छ
हेर्दै जा भाइ industryमा को चाही बढी टिक्छ
[pre*chorus; durgesh thapa]
खर्चा भएर, यहाँ चर्चा भाको छ
म पैसा उडाउँदै, म गाडी गुडाउँदै
म धुलो उडाउँदै, मेरो यस्तै छ पारा
[chrous: durgesh thapa]
मेरो दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
मेरो दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
मेरो दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
मेरो दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
[verse 4: eleena chauhan]
ओए, यतै हिँडेको मैले छैन चिनेको
तिमी के हो? तिमी के हो?
कट्टा*सट्टा फाल्दिएर pistol किन्दिएको
ओए, कट्टा*सट्टा फाल्दिएर pistol किन्दिएको
तिमी के हो? तिमी के हो?
ओए, यस्तै*यस्तै ल्याङ भइदिएर pistol किन्दिएको
मैले यस्तै*यस्तै ल्याङ भइदिएर pistol किन्दिएको
[bridge: durgesh thapa]
अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट
दुश्मन, दुश्मन, दुश्मन हरेको हेर्यौ
दुश्मन हरेको हेर्यौ
[chorus: ananda karki]
भाइको दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
भाइको दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
भाइको दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
भाइको दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यौ
Random Song Lyrics :
- respect - bj sam lyrics
- молоды (young) - #зацв (zatsv) lyrics
- dreamer - gummibear & savi lyrics
- tried and tried again remix - tee grizzley lyrics
- 하루 (haru) - shinee lyrics
- 就哦啦 屁懂了 - vzlom jopi lyrics
- das muss die liebe sein - wolfgang petry lyrics
- en toronto - oba luya lyrics
- such a wonderful day - 李浩瑋 (howard lee) lyrics
- de ce? - owain lyrics