
badlaav - ease is easy lyrics
and i came to say, um—
to say goodbye? yes, i know
बन्द आँखा खोल्दा मलाई जिन्दगीको पिर छैन
सङ्घर्षको बाटोमा लडेर मान्छे गिर्दैन
जीवन यस्तै हो, कति कुरा कहिले फिर्दैन
पाएको चाहिन्न, चाहेको कुरा मिल्दैन
सायद बिडम्बना यसलाई नै भन्छन हो
सिसाको घरमा बसि ढुंगा पुजा गर्छन जो
आफ्नो मन नपखाली अरुको दाग छल्छन जो
त्यही नै हुन्छ आश राख्ने पछि दर्शनको
कुन मोडमा छु अलिक अप्ठेरो लागिराछ
भविष्य पछ्याउदा मेरो भुत भागिराछ
आधि लेखिसके जीवन खोजिराछु आधि कहाँ छ?
हिजोको म सायद मलाई हेर्दै हाँसिराछ
हिजो केही थिएन आज भएर नि रित्तो छ
हिजो केही थिएन आज भएर नि तितो छ
हिजो केही थिएन आज पैसाको बिटो छ
हिजो केही थेन तैनी किन हिजै मीठो छ
बद्लाव समय संगै चाहिन्छ
बद्लाव, सबै कुरामा नि पाइन्छ
जिन्दगीको हरेक परिस्थिती हुदा,बद्लाव
चाहेर नि फेर्न नसकिने नीति, बद्लाव
बद्लाव, समय संगै चाहिन्छ
बद्लाव, सबै कुरामा नि पाइन्छ
जिन्दगीको हरेक परिस्थिती हुदाँ, बद्लाव
चाहेर नि फेर्न नसकिने नीति बद्लाव
छोडेको घर सपना पछ्याउन मैले एक यत्री सारी
घाम बर्खामा नि जहिले पाउको ढुङ्गा सारी हिंडीराको एक भएर के रोकिन्छ र खोला-बढी
आइ बग्दा, यो जिन्दगीलाई जिउन भोगे अनेक पक्ष मैले
तर रुकेनन् पथ, अघी बढीराखे जहिले
कहिले आँसु, कहिले रिस, कहिले मिठो लग्थ्यो विष
तरा मायाको प्रतिक जहिले बनि दिन्थ्यो गीत
सात वर्षा अघि पहिलो चोटो गीत गाउदा
के सोचे थिएँ र मैले, के म कहिले जित पाउँला
घर आउँदा आम रुदै आफ्नत चिच्याउदा
कति मन दुख्थ्यो भित्र-भित्रै रिसाउदा
मात्र कागज र कलम अनि कनमा धुन
ढोका बन्द गर, आफुलाई कोठामा थुन्
दुई-चार शब्द लेख्, अनि आफैले सुन्
बद्ली सकेछ स्थिती, हिजो अर्कै थियो जुन
बद्लाव समय संगै चाहिन्छ, बद्लाव
सबै कुरामा नि पाइन्छ
जिन्दगिको हरेक परिस्थिती हुदाँ, बद्लाव
चाहेर नि फेर्न नसकिने नीति बद्लाव
बद्लाव समय संगै चाहिन्छ
बद्लाव सबै कुरामा नि पाइन्छ
जिन्दगीको हरेक परिस्थिती हुदा बद्लाव
चाहेर नि फेर्न नसकिने नीति बद्लाव
बद्लिसके होला म अलिक रुखो छु सायद
हिजोको लागि आज म झुटो हु सायद
भोलिको लागि आज म भुल्दछु सायद
सम्बन्धहरू भुतसंगै पुर्दछु सायद
होला त्यस्तै तर जीवनको त्यै नै होईन
भविष्य नहेर्नेको वर्तमान नि हुँदैन
गल्ती सबैबाट हुन्छ अपमानले रुदैन
आँसु प्रायश्चित होइन जब मन नै छुदैन
कती साथी छोडे, कति नाता तोडे
आफैलाई मेटे, अनि शब्द कोरे
कती आशा जोडे, निराशा भोगे
आफैलाई देखे अनि भका फोदे
के म ठीक छु, कि गलत छु? म सोच्छु
आत्मा बोल्न खोज्दा, आफ्नो कनलाई म छोप्छु
त्यो डर होइन तर कायरता नि हो
एउटै उत्तर आउछ जहिले पनि म बद्लेको
बद्लाव समय संगै चाहिन्छ
बद्लाव सबै कुरामा नि पाइन्छ
जिन्दगिको हरेक परिस्थिती हुदा बद्लाव
चाहेर नि फेर्न नसकिने नीति बद्लाव
बद्लाव समय संगै चाहिन्छ
बद्लाव सबै कुरामा नि पाइन्छ
जिन्दगीको हरेक परिस्थिती हुदा बद्लाव
चाहेर नि फेर्न नसकिने नीति बद्लाव
के गलत होइन, कति कुरा छोड्न पर्छ
कति पडी हुने नाताहरू आफै तोड्नु पर्छ
कहिले मायालाई त्यागी, आफै घृणा रोझ्नु पर्छ
कहिले सफलता पाउन बद्लीनै खोज्नु पर्छ
केही गलत होइन, कति कुरा छोड्न पर्छ
कति पडी हुने नाताहरू आफै तोड्नु पर्छ
कहिले मायालाई त्यागी आफै घृणा रोझ्नु पर्छ
कहिले सफलता पाउन बद्लीनै खोज्नु पर्छ
Random Song Lyrics :
- kol yom mehadash - כל יום מחדש - ortega - אורטגה lyrics
- anima christi - liezel garcia lyrics
- we only talk when you're lonely - shuggy davidson lyrics
- gone - 徐嘉浩 (kelvin kaho tsui) lyrics
- right side - wave chase lyrics
- willst du mit mir gehen - neon (deu) lyrics
- hey now - we are the ocean lyrics
- words that we said - c. james lyrics
- breathe life - zion:d lyrics
- зеркальность (mirror) - phlorye lyrics